नेपाल शिक्षक संघको जिल्ला अधिवेसन सहमति र सहकार्यमा सम्पन्न भएको छ । सहमती र सहकार्यमा नेपाल शिक्षक संघको जिल्ला अध्यक्षमा जुनराज हमाल निर्वाचित भएका छन् । पौष १३ गते बाट सुरु भएको नेपाल शिक्षक संघको जिल्ला अधिवेसन पौष १५ गते ...
सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ। नेपाल एयरलाइन्स क्षेत्रीय केन्द्र नेपालगंजका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान संख्या थप गरिएको हो। यात्रुहरुको चाप वृद्धि हुनु ...
हुम्ला नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा हालका मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जिवनबहादुर शाही सर्वसहमत चयन भएका छन् । सुक्रबार कर्णाली प्रदेश नेपाली काँग्रेस संसदिय दलको मनोनयन दर्ताको क्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री ...
बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको मुगु सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको देउलीसम्मको सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । करिब ६७ किलोमिटर लामो गमगढी देउली सडकको निर्माणकार्य सम्पन्न भएपछि मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हस्तान्तरण गरिएको हो ।सडक निर्माणका ...
हुम्ला १ दिने महिनावारी सरसफाई स्वच्छता व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ । हिमाली जिल्ला हुम्लाका ७ वटा गाउँपालिका मध्य खार्पुनाथ गाउँपालिकाले उक्त अभिमुखिकरण तालिम संचालन गरेको हो । महिनावारि भएका बेला के कसरी सरसफाइ गर्ने भन्नेबारेमा विद्यालयमा अध्यनरत ...
नेपालमा तिन तहको सरकार वने सँगै स्थानिय सरकारले आ आफ्नै किसिमका कार्ययोजना भनाइ काम गर्दै आइ रहेका छन् । आफ्नो गाउँपालिका भित्रका नागरीकलाई के कसरी सेवा प्रवाह गर्दा सेवाग्राहीले सेवा लिन सहज हुन्छ भन्ने तर्फ कर्मचारी जनप्रतिनिधि लागेको पाइएको छ ...
हुम्लाः १० दिन देखी १ जना युवा वेपत्ता भएका छन् । वेपत्ता हुनेमा हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ४ निवासी अन्दाजी वर्ष २६ जसीराम शाही रहेका छन् । खच्चर सँग सामान ढुवानीका लागी सर्केगाड तर्फ जाँदै गर्दा उनी वेपता ...
उत्तरी हुम्ला नाम्खा गाउँपालिका – ५ को हिल्सा र ६ स्थित लिमीको सुनखानीमा स्थापना भएका सिमा प्रहरी चौकी सारिएको छ । चिसो बढेको र यी दुवै स्थानमा मानिसहरुको आउजाउ कम हुने भएको कारण प्रहरी चौकी सारिएको हो । जिल्ला प्रहरी ...
हुम्ला जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने निर्वाचित सदस्यहरुको घोषणा र प्रमाणपत्र बितरण गर्ने कार्य भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार एक कार्यक्रम आयोजना गरेर सो कार्यक्रम गरेको हो । मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले प्रतिनिधि सभामा छिरिङ ...
विगतका निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा मतदान केन्द्रमा खटिने महिला कर्मचारीको सङ्ख्या बृद्धि भएको छ । महिला कर्मचारीहरुको समान सहभागिता गराउनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटाउने महिला कर्मचारीको सङ्ख्या बृद्धि गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ...