स्याउको ब्यवासायीक खेती गर्नेलाई फ्रुट टिपर

स्याउको ब्यवासायीक रुपमा खेती गर्ने किसानहरुलाई फ्रुट टिपर बितरण गरिएको छ । धेरै बोट भएका किसानलाई स्याउ पाकेपछि सहज किसिमले टिप्नका लागि यी सामान बितरण गरिएका हुन । अहिलेसम्म पाकेका स्याउका रुखमा चढेर हातैले निकाल्ने गरिएकोमा अब भने सो साधनबाट ...

तरकारी फराइ गर्ने क्रममा आगोको लप्काले बालको आँखा जलायो

हुम्ला भान्सामा तरकारी फराइ गर्ने क्रममा तातेको तेलको लप्काले एक जना बालकको अनुहार जलाएको छ । भान्सामा तरकारी भुट्ने क्रममा प्याज कराईमा राखि सकेको बेला खारिएको तेलमा तरकारी राख्दा तेलको राँको आएर अनुहार तथा आँखा जलाएको हो । आँखा तथा ...

गैरसरकारी संस्थाद्धारा सहयोग गरेका सामग्रि कहाँ गए ?

हुम्ला, जिल्लाका विभिन्न संघसंस्थाहरुले कोरोना सम्बन्धि सहयोग गरेका सामग्रि कहाँ गएका छन् ?जिल्ला विपत व्यवस्थापन समितिले विभिन्न गैरसरकारी कार्यालयबाट लाखौँको रकम बुझेर पनि कुन ठाउँमा लगानी गरेका छन् त्यसको अत्तोपत्तो भएको देखिन्न । तर स्थानीय तह मधय हुम्लाका विभिन्न संघसंस्थाद्धारा ...

चंखेली गापाको गाउँसभा समपन्न

हुम्ला, चंखेली गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ । आ.व २०७७÷०७८ को कुल बजेट साढे २८ करोड रहेको छ । यसमा सबभन्दा धेरै पूर्वाधार विकासमा रहेको छ भने सबभन्दा कम वातावरण तथा विपद व्यस्थापनमा रहेको छ । गापाको प्रस्तुत गरिएको बजेटलाई ...

कृषि सडकमा विनियोजित रकम सहि सदुपयोग नभएको गुनासो

हुम्ला हिमाली दुर्गम जिल्ला हुम्लाको विकासका लागी विनियोजित वजेट दुरुपयोग हुन थालेको छ । जिल्लाका किसान र कृषि क्षेत्रको विकासका लागी विनियोजि बजेठ टाठा बाठाहरुको चलखेलमा सही ठाउँमा सहि किसिमले सदुपयोग नभएको स्थानियको गुनासो आउन थालेको छ । जिल्लाका वास्तविक ...

बन्दा वन्दीले चौरी श्रोत केन्द्र स्थापना हुन सकेन

हुम्ला चौरी पालनको बढी संभाबना भएको हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्षका लागि स्थापना हुनु पर्ने चौरी श्रोत केन्द्र स्थापना नहुने भएको छ । बन्दाबन्दीले चौरी खरिद गरेर ल्याउन नसकिने अबस्था देखिए पछि सो शिर्षकको बजेट फ्रिज जाने भएपछि श्रोत ...

फोटो सहितको मतदाता नामवली संकलन कार्य सुरु

हुम्ला फोटो सहितको मतदाता नामवली संकलन कार्य सुरु गरिएको छ । उक्त कार्य गत फागुन १९ गतेबाट अनिश्चित कालका लागी वन्द गरिएको थियो । यस अघि मतदाता नामवली संकलन कार्य जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा नियमित हुदै आएको ...

हुम्लाका २ वटा गाउँ पालिकाको गाउँ सभा तोकिएकै समयमा

 हुम्ला हिमाली जिल्ला हुम्लाका २ वटा गाउँ पालिकाले गाउँ सभा तोकिएकै समयमा सम्पन्न गरेका छन् । कानून त तोकिएकै समयमा गाउँ सभा सम्पन्न गर्ने गाउँ पालिकामा सिमकोट  र खार्पुनाथ गाउँ पालिका रहेका छन् । खार्पुनाथ गाउँ पालिकाले कुल वजेट ३५ ...

खार्पुनाथका एक पुरुषमा आरडिटी पोजेटीप, भिटिएम किट लिएर स्वास्थ्यकर्मी गाउँ तिर 

हुम्ला, खार्पुनाथ गाउँपालिका–३ को कारङ्गमा रहेको ज्ञानज्योती प्रावि विद्यालयमा रहेका २५ वर्षीय एक पुरुषमा आरडिटी पोजेटिभ देखिएको छ । केही दिन अगाडी मात्र काठमाण्डौँबाट हुम्ला पुगेका युवालाई आरडिटी चेक गर्दा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले ...

दुर्गम हुम्लाकी महिलाहरु परिवारिक र सामाजिक काममा जुट्दै

हुम्ला, दुर्गम जिल्लाको सर्केगाड गाउँपालिकाकी महिलाहरु पारिवारिक विकास योजना र सामाजिक रुपमा सक्रिय देखिएका छन् । ५ वर्षेका लागि पारिवारिक विकास योजना निर्माण र सामाजिक काममा त्यहाँका महिला आफै सक्रिय देखिएका छन् । शिशुको आर्थिक सहयोग मिसन ईस्टको प्राविधिक सहयोग ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९