Mansarowar Times शुक्रबार, आषाढ १९, २०७७ मा प्रकाशित

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब तीन घण्टा छलफल भएको थियो ।
छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।
पार्टीमा देखिएको संकट समाधानका लाागि भन्दै नेकपाले जारी स्थायी कमिटी बैठक स्थगित गरेर शीर्ष नेताहरु छलफल जुटेका हुन् । नेकपा स्थायी कमिटी बैठकमा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ ।

शुक्रबारको छलफलमा दुई नेताबीच ठोस सहमति नभएको नेता शर्माले बताए । नेताहरुबीच खुला खुला छलफल भयो । विषयवस्तुमा ठोस सहमति भएको छैन । अर्को राउण्ड फेरि छलफल हुने भएको छ,’ नेता शर्माले भने ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९