दाने बोहरा शनिबार, साउन ३१, २०७७ मा प्रकाशित

जिल्लाको तल्लो क्षेत्रमा रहेको तमजाकोट गाउपालिकामा तीन सय घरधुरि बिस्थापित भएका छन् । लगातार परेको अबिरल वर्षाका कारण ताजाकोट गाउपालिकाको वडा तीन र चारमा बढि क्षेति पुगेको छ भने तीन सय घरधुरी बिस्थापित भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष लालकेस जैसिका अनुसार तीन सय घरधुरी विस्थापित भएका छन् भने ३० घरमा बढी क्षेति पुगेको छ ।
वडा तीन र चारमा रहेका सार्वजनिक संस्था, विद्यालय भवन, वडा कार्यालय समेत भत्काएको अध्यक्ष जैसिले जानकारी दिनुभयो । अध्यक्ष जैसिले भने, ३ वटा विद्यालयका भवन १ चन्द्रप्रकाश मा वि भदालदिपु, २ जनप्रकाश नि मा वि काडागाउ, ३ रामदेव नि मा वि रामागाउमा रहेका भवनमा एक महिना लगातार परेको अविरल वर्षाले क्षेति गरेको छ ।
यस्तै बढि क्षेती उतिसेनि , छप्प्रेला बजार , भदालदिपु , गल्लावाडा , खर्ररा देउलागैरा , चाैतारिवाडा , भियालवाडा , काउलालामगडा , गाउँमा बढी क्षेति पुगेको छ ।
अविरल वर्षाका कारण बिस्तावित भएका घरपरिवारलाई राहतको व्यवस्था गर्न नेपाल सरकारका सबै तहसँग त्यहाँका स्थााियले माग थरेका छन् ।
स्थानीय स्तर र जिल्ला तहबाटका सबै प्रक्रिया पूरा भएको अध्यक्ष जैसिको भनाई रहेको छ ।
संघ र प्रदेश सरकारले तत्काल राहत र उदारकाे व्यवस्था गर्ने तयारी गरेको उनको भनाई रहेको छ । गर्नेकुरा अाएकाे छ ।
मानविय क्षेती अहिले सम्म नभयको भयता पनि क्षेति हुनबाट जोगाउन हुनबाट सबै पक्ष जुट्नु परने देखियको छ ।
गाउँमा आएको पहिरोका केही तस्बिरहरु
नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) अध्यक्ष लालकेस जैसिको फेसबुकबाट

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९