राज शाही शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित

हुम्ला जिल्लामा स्थापना भएका सामुदायीक विद्यालयहरुले सुक्रबार सुक्रबारिय कार्यक्रम गरी मनाएका छन् । दिनको १ बजे सम्म नियमित कक्षा संचालन गरी एक बजे पछि अतिरिक्त कार्यक्रम संचालन गरेका छन् । यसै बीच सिमकोट गाउँपालिका वडा नं ६ मा स्थापित मानसरोवर नमुना माध्यामिक विद्यालयले सुक्रबारिय कार्यक्रम अन्तरगत आधारभुत तह स्तरिय हाजिरि जवाफ प्रतियोगिता संचालन गरेको छ ।

हाजिरी जवाफ प्रतियोगितमा प्रथम ग्रिन नेचर, दितिय ह्वाइ पिस र  तृतिय ब्लु स्काई भएको सोही विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताएका छन् । विद्यार्थीहरुलाई कितावी ज्ञान संगै बाहिय ज्ञान प्राप्तिका लागी पनि उक्त हाजिरी जवाफ प्रतियोगिता संचालन गरेको सोही विद्यालयका सहायक प्रधानाध्यापक राजबहादुर शाहीले बताएका छन् । हाजरिजवाफ प्रतियोगिता सुक्रबार संचालन गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९