राज शाही सोमबार, मंसिर २३, २०८२ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्यले तिव्रता पाएको छ । मंसिर २२ गते  आज सोमबार  हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा स्थापित मालिका माध्यामिक विद्यालय व्यवस्थापन समिति गठन गरिएको निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टक्कबहादुर शाहीले बताएका छन् ।

विरेन्द्र शाहीको अध्यक्षतामा ९ सदसिय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । जसमा अध्यक्ष विरेन्द्र बहादुर शाही, सदस्यहरुमा खडक बुढा, गुरुचन्द जैसी, रुन्सरी कामी, साौमती कामी, डबल बहादुर शाही, समिक्षा शाही र शिक्षक प्रतिनिधिमा हिमबहादुर शाही रहेका छन् ।

त्यसै गरै आजै उक्त विद्यालयको शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ । जसमा अध्यक्ष रविन्द्र शाहीको अध्यक्षतामा ११ सदसिय विद्यालय व्यवस्थापन समिति गठन गरिएको निवर्तमान विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष शाहीले बताएका छन् ।  सबै बर्ग जात जातीको प्रतिनिधि हुने गरी  उक्त विद्यालय व्यवस्थापन समिति सहमतीमा चयन गरिएको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९