राज शाही शुक्रबार, मंसिर १३, २०८२ मा प्रकाशित

हुम्लाको   खार्पुनाथ गाउँ पालिकामा बीमा सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल वीमा प्राधिकरणको आयोजनमा सञ्चालन भएको उक्त अन्तक्रिया  कार्यक्रममा नेपाल वीमा प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख निल प्रसाद लामिछाने, सोही कार्यालयका विश्व राज भटराइ, नेपाल लाइफ इन्स्योरेन्सका कणोली प्रदेश प्रमुख अनन्त अधिकारी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंह सोही गाउँपालिका वडा नं ५ का अध्यक्ष  भरत जंह शाही, लगाएतको उपस्थित रहेको थियो ।  

हिमाली जिल्ला हुम्लामा बीमा सम्बन्धि भएका समस्या, कठिनाइ र समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयम छलफल भएको थियो । विशेष गरि जीवन वीमा र निर्जिवन वीमा ल्याउनु पर्ने सुन्धार, यस अधि विमा सम्बन्धि भएका  घटनामा आइपरेका समस्या, र वीमा सम्वन्धि सम्पूर्ण जानकारी  नेपाल वीमा प्राधिकरणका प्रादेशी कार्यालयका सुर्खेतका प्रमुख निल प्रसाद लामीछानेले जानकारी दिएका थिए । करिव  ६० जनाको उपस्थिती रहेको उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रममा, वीमा विपतीको मौद्धिक सम्पति भएकाले सबैका लागी वीमा जरुरी भएको बताइएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९