Mansarowar Times सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

काठमाडौं 

नेपाली भूमी हुँदै भारतले एकतर्फी निमार्ण गरेको सडकको विरोधमा काठमाडौंको माइतीघरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

भारतले नेपाली भुमी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न सडक निर्माण गरी उद्घाटन गरेको छ । पुत्ला दहनमा करिब ३० जना युवायुवती सहभागी थिए । प्रहरीले उनीहरुलाई पक्राउ गरी भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९