राज शाही शुक्रबार, साउन १७, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाली काँग्रेस हुम्ला जिल्ला सम्मेलनको पहिलो दिन ११ जना अन्य पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेस गरेका छन् । प्रवेस गर्नेमा धने शाही सिमकोट गाउँपालिका वडा नं ७, जनक रावल सर्केगाड ३, धननाम कामी सिमकोट ८, अमृता भण्डारी सिमकोट १, गोर्ख रोकाया खार्पुनाथ ४, रामबहादुर भण्डारी सिमकोट १, रामबहादुर भण्डारी सिमकोट २, चक्र रावत सिमकोट २, परेख भण्डारी सिमकोट १, धने भण्डारी सिमकोट १ र राजेन्द्र बोहरा सिमकोट २ रहेका छन् ।निजहरु सबै नेकपा माओवादी केन्द्रबाट नेपाली काँग्रेस प्रवेस गरेका हुन ।

नव प्रवेसीहरुलाई कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जिवनबहादुर शाहीले पार्टीको रसिद प्रर्दान गरेका थिए भने नेपाली काँग्रेस जिल्ला पार्टी सभापति मोहन विक्रम सिंहले टसी खादा अविर लगाइ नपाली काँग्रेसमा स्वागत गरेका थिए ।

नव प्रवेसीले आफु कोही कसैको दवामा नपरी स्वत स्फुर्तरुपमा नेपाली काँग्रेस प्रवेस गरेको बताएका थिए ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९