राज शाही बिहिबार, साउन १६, २०८२ मा प्रकाशित

विद्यालय व्यवस्थापन समिति गठन भइ सकेपछिको पहिलो बैठक वसेको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ मा स्थापित मान्धारा माध्यामिक विद्यालय भकुण्डामा बसेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतजंग शाहीको अध्यक्षतामा बसेको पहिलो बैठकले यहि साउन १६ गतेबाट खार्पुनाथ गाउँपालिकामा संचालन हुने शैक्षिक मेलामा खेलिने विभिन्न खेलहरु सँगै नृत्यमा भाग लिने, सोही विद्यालयमा कार्यरत प्रधाना ध्यापक दिलबहादुर शाहीको २ कार्यकाल पुरा भइ सकेकाले योज्ञता पुगेका इच्छुक प्रधानाध्यापकको दावेदारीका लागी १५ दिने सुचना प्रकासित गर्ने लगायतको निर्णय भएको खार्पुनाथ गाउँपालिका शिक्षा शाखा प्रतिनिधि गोर्खबहादुर शाहीले बताएका छन् ।

विहिवार विहान ११ वजे बसेको बैठकमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९