राज शाही शुक्रबार, साउन ०३, २०८२ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं १ बैजिवाडामा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटना हुनेमा कर्णाली प्रदेश ०२००१त ०३५३ नम्बरको ट्याक्टर रहेको छ । उक्त ट्याक्टर सिमकोट गाउँपालिका वडा नं १ को चुवाखोलाबाट सिमकोट तिर आउदै गर्दा सोही गाउपालिका वडा नं १ को बैजिवाड भन्ने गाउँ नजिक दुर्घटना भएको हाम्रा सहकर्मी जनकबहादुर शाहीले सम्बन्धित स्थलबाट बताएका छन् ।

उक्त ट्याक्टरमा १५ जना सवार मध्य २ जना सकुसल रहेको र १३ जना घाइते भएको शाहीले बताएका छन् । घाइते मध्य १ जनाको अवस्था कम्भिर रहेको शाहीले बताएका हुन । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सकर पोखरल सम्बन्धित स्थलमा पुगी घाइतेहरुको उदार गरी रहेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९