राज शाही मंगलबार, आश्विन ०८, २०८१ मा प्रकाशित

नेपाल विधुत प्राधिकरण आधिकारीक ट्रेड युनियन कर्मचारी  संघ गठन भएको छ । गठन नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरणको भएको हो । ९ सदसिय गठन भएको ट्रेड युनियन कर्मचारी संघमा प्रेम लामा अध्यक्ष, ललितजंग रोकाया उपाध्यक्ष, राज्यश्वर चौरी कोषाध्यक्ष, शुसिल कुमार थारु सचिव,  सदसयमा गब्र लामा, मिमबहादुर शाही, विर्षसिंह दमाइ, तारा लामा  र राम्या भण्डारी सदस्य रहेका छन  ।

आधारिक ट्रेड युनियन कर्मचारी संघ मंगलबार गठन भएको हो ।  त्यसै गरी सोही संघ गठनको पहिलो बैठकले कर्णाली प्रदेश अधिवेशनका लागी दुई जना पदाधिकारी चयन गरेको छ । जसमा मिनबहादुर शाही र विर्ष सिह दमाइ रहेका छन् ।

त्यसै गरी कर्णाली प्रदेश हेल्दुङ विद्युत वितरण केन्द्रले केन्द्रिय प्रतिनिधिको लागी गब्र लामालाई चयन गरेको छ । नेपाल विद्युत प्रावधिकरण आधिकारी ट्रेड युनियन कर्मचारी संघ गठन मंगलबार सर्वसहमतीबाट चयन गरिएको जानकारी प्राप्त भएको सोही कार्यालयका कर्मचारी दत्तबहादुर शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९