शान्तिकुमारी सिंह शुक्रबार, भाद्र २८, २०८१ मा प्रकाशित

नेपाली काँग्रेसका पुर्व वडा इकाइ उपसभापतीको मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँपालिका वडा नं ५ का पुर्व वडा इकाइ सभापति देव सिह रहेका  छन् । उपसभापति सिहको ६२ वर्षको उमेरमा कालगति मृत्यु भएको हो । सिंह खार्पुनाथ गाउँपालिका वडा नं ५ लुट्पेमा केही दिन देखि वस्दै आएको सोही ठाउमा विरामी परेपछि आफन्तहरु लिन गइ घर ल्याउने क्रममा बाटोमा विहिवार मृत्यु भएको हो  । मृतक लाशलाई सुक्रबार हिन्दु संस्कार अनुसार खार्पु दोभानमा अन्तिम दाह संस्कार गरीएको छ ।

मृतक आत्मको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति इश्वरले धैरेधारण गर्ने शक्ति प्रर्दान गरुन भनी कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्दिय कार्यसम्पादन समितिका सदस्य जिवनबहादुर शाहीले हार्दिक संवेदना व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसका पुर्व उपसभापति सिंहको निधनले नेपाली काँग्रेसलाई अतुलनिय क्षेती पुगेको भन्दै  नेपाली काँग्रेस जिल्ला कार्य समिति हुम्लाले शोक वक्तव्य निकालेको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९