राज शाही मंगलबार, फाल्गुण ०८, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा भारी हिमपात भएको छ । सोमबार वेलुका ७ वजेबाट पर्न सुरु भएको हिमपात अहिले जिल्लाको सदरमुकाम सिमकोटमा १ फिट भन्दा वढी हिउ जमेको छ । त्यसै हिमाली जिल्ला हुम्लाको होचा खोज सम्मै अहिले हिमपात भइ रहेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका क्षेत्रका वस्ती स्तरमा करिव २ फिट हिमपात भएको हुन सक्ने अनुमान गरिएको छ ।

जिल्लाका उच्च हिमालमा पर्ने नारा न्यालु मारुकोर भुब्रे मुने लेखमा करिव ४ फिट जति हिउ परेको हुन सक्ने अनुमान गरिएको छ । यो हिमपातले हुम्ला जिल्लामा जाड अत्याधिक वढेको छ । यो हिमपातले हुम्ला जिल्लाका आन्तरिक सवारी साधन संगै हवाइ सेवा ठप्प हुने देखिन्छ । स्थानियवासी घरबाहिर निक्लने अवस्था छैन । घरपालुवा पशु वस्तुलाइ गोठमै बाँधी घाँस हाल्नु पर्ने अवस्था रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९