राम बुढा शनिबार, आश्विन २०, २०८० मा प्रकाशित

हुम्लाः   अखिल नेपाल जनस्वास्थ्य कर्मी महासंघ गठन गरिएको छ । महासंघ कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा गठन गरिएको छ ।अदानचुली गाउँपालिका भरिमा कार्यरत स्वास्थ्यकर्मीहरुको भेलाले पालिका स्तरिय गठन भएको जानकारी प्राप्त भएको हो । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका जिल्ला सचिव सन्तोष वुमीको अध्यक्षतामा उक्त महासंघ गठन गरिएको हो ।

९ सदसिय अदानचुली गाउँपालिका स्तरिय अखिल नेपाल जनस्वास्थ्य कर्मी महासंघ गठन भएको हो । जसमा अध्यक्ष खडक ऐडी, परबहादुर महतारा सचिव, हरिचन्द्र छत्याल उपाध्यक्ष, प्रेमकला परियार कोषाध्यक्ष, दिपबहादुर वुढा सह सचिव, सविता महतारा,भक्त थापा, मन्देवी थापा र गिता कटेल सदस्य रहेका छन् । शनिवार एक कार्यक्रमको आयोजना गरी उक्त महासंघ गठन गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९