राम बुढा बिहिबार, आश्विन १८, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम घटाउनका लागी स्वास्थ्य चेक जाँच गरिएको छ । उक्त चेक जाँच कर्णाली प्रदेश हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ३ वरगाउँ स्वास्थ्य चौकीमा ४१, ठेहे स्वास्थ्य चौकीमा ८, दोजाम आधारभुत स्वास्थ्य चौकीमा १८ र कुम्लिङ सामुदायीक स्वास्थ्य इकाइमा १३ गरी जम्मा ८० जनी महिलाको पाठघरमा हुने क्यान्सरको चेकजाँच गरीएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा नर्सिह स्टाप मनमाया वली शाहीका बताएकी छन् ।

यस अघि सिमकोट गाउँपालिका वडा नं ३का ४ गाउँका ४१ जना महिलाको पाठेघर क्यान्सरको चेक जाँच गर्दा २ जनीमा वढी जोखिम देखिए पछि जिल्ला अस्पताल रिफर गरिएको नर्सिह स्टाप शाहीले बताएकी छन् ।  त्यसै गरी २१ जनी गर्भवति महिलाको भिडियो एक्सरे समेत गरिएको नर्सिङ स्टाप मनामाया वली शाहीले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९