राज शाही शनिबार, आषाढ ३०, २०८० मा प्रकाशित

राष्ट्रिय मान्यता प्राप्त जिल्लामा क्रियासिल दलहरुको सर्वदलिय बैठक सम्पन्न भएको छ । उक्त बैठकले साउन पहिलो हप्ता हुम्लाको विकास निर्माणमा भएको प्रगति र गर्नु पर्ने कामकार्यका बारेमा  पत्रकार सम्मेलन गर्ने आज बसेको सर्वदलिय बैठकले निर्णय गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष विकासबहादुर महतको अध्यक्षतामा संचालन भएको नियमित बैठकमा नेपाली काँग्रेस उपसभापति वसन्त रोकाया, नेकपा एमालेका सचिव तिर्थराज बोहरा, माओवादी केन्द्रका सचिव धर्मराज बोहराको उपस्थित रहेको थियो । उक्त बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यालय कालिचोकमा शनिवार दिनको ३ वजे वसेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९