राज शाही शुक्रबार, आषाढ ०१, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

दुई जिल्ला जोड्ने झुलुङ्गे पुल निर्माण कार्य सम्पन्न भइ उत्घाटन गरिएको छ । कर्णाली प्रदेशको हुम्ला र मुगु जिल्ला जोड्ने पुल निर्माण कार्य सम्पन्न गरी अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया सुधारले सुक्रबार एक कार्यक्रमका विच उत्घाटन गरिएको हाम्रा अदानचुली संवाददाता राम वुढाले बताएका छन् ।

वुढाका अनुसार कर्णाली प्रदेश सरकारको आर्थिक सहयोग र अदानचुली गाउँपालिकाको समन्वयमा उक्त पुल ९३ लाखमा निर्माण कार्य सम्पन्न भएको संवाददाता वुढाले बताएका छन् । उक्त पुल हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं १ तुम्चको दोमुख र मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं ३ को दोमुखमा रहेको छ ।

सो झुलुङ्गे पुल निर्माण कार्य सम्पन्न भए पछि मुगु जिल्लाका मानिस हुम्ला आउन र हुम्ला जिल्लाबाट मुगु जिल्लामा जान सहज भएको वुढाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९