राज शाही सोमबार, जेठ ०१, २०८० मा प्रकाशित

५ जना महिलालाई आयआर्जनका लागी खरायो उपलब्ध गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका वडा नं ५ का महिलाको आर्थिक उपर्जनका लागी खरायो उपलब्ध गराइएको वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् ।

  

आर्थिक अवस्था कम्जोर भएका खार्पुनाथ गाउँपालिका वडा नं ५ का ५ जना महिलाको आर्थिक उपार्जनका लागी वडा पालिकाको आर्थिक सहयोगमा २।२ वटा खरायो उपलब्ध गराइएको सामाजिक परिचालक काँसीराम जेठाराले बताए । बहुक्षेत्रीय पोषण कार्यकक्रम अन्तरगत सुनौलो हजार दिनको कार्यक्रमको अवसरपारि उक्त खरायो उपलब्ध गरिएको हो ।

सोमबार एक कार्यक्रमका विच सोही वडाका वडा अध्यक्ष भरतजंग शाहीको अध्यक्षतामा संचालन भएको हस्तान्त्रण कार्यक्रममा खार्पुनाथ गाउँपालिका वडा नं ५ बाम्टा निवासी दुतकला सुनार, खर्पेलगाउँ निवासी विन्दा शाही, धने सार्की, याँङचु  र दुर्पागाउँ महिला रहेकी छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९