राज शाही सोमबार, जेठ १९, २०७७ मा प्रकाशित

राज शाही हुम्ला

विप्लब नेकपाले एम सिसिका दस्तावेजहरु जलाएको छ । दस्तावेज आज सोमबार खार्पुनाथ गाउँ पालिकामा जलाएको जिल्ला सेक्रेटरी कुम्म वुढा निर्माणले बताएका छन् ।

एम सिसि पास भएमा नेपालको दुरदसा लाग्ने, यो राष्टघाती भएको भन्दै उक्त पाटीले आज खार्पुनाथ गाउँ पालिकामा जलाएको  सो पाटीका जिल्ला सेक्रेटरी निर्माणले बताएका छन् ।

नेपाल सरकारले एम सिसि पास गरेमा कडा आन्दोलनमा उत्रने र थप कडा कार्यक्रमहरु संचालन गर्दै लैजाने बताइएको छ ।सरकारका राष्टघाती तथा अनैतिक कामलाई नेकपा विप्लब पाटीले कडा चुनौती दिदै आएको सेक्रेटरी निर्माणले बताएका छन् ।

सरकारले पटक पटक विप्लव नेकपाका मागलाई बार्ताको माध्यमबाट समाधान खोज्न पहल गरिरहेको भए पनि त्यो भने सफल हुन सकेको छैन ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९