राज शाही शनिबार, चैत्र २५, २०७९ मा प्रकाशित

हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकिय अधिकृतले एइइको अनुगमन गरेका छन् । सुर्यदय माध्यामिक विद्यालयमा संचालन भएको परिक्षालाई मर्यादित अनुशासित र भयरहित बातावरणमा एसइइ परिक्षा संचालन गर्नका लागी अनुगमन गरीएको हाम्रा अदानचुली संवाददाता राम वुढाले बताएका छन् । वुढाका अनुसार आज सुक्रवार जनसंख्या विषयको परिक्षा मर्यादित र अनुशासित ढंगले संचालन भएको वुढाले बताएका छन् ।

सुक्रबारको एस इइको परिक्षामा १ जनाको अनुउपस्थित रही १ सय ५५ जनाले परिक्षामा भाग लिएको वुढाले बताएका छन् । जसमा छात्रा ७० र छात्र ८५ गरी १ सय ५५ जनाले परिक्षा दिएका छन् । जसको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिह, उपाध्यक्ष कर्ण रोकाया र निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले अनुगमन गरेको वुढाले बताएका छन् ।

अनुगमनका क्रममा एइइ परिक्षा मर्यादित र शान्त पुर्णरुपमा संचालन भएको पाइएको सोही गाउँपालिका अध्यक्ष सिंहले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९