राज शाही शनिबार, चैत्र १८, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

सुरक्षाकर्मीलाई स्वास्थ्य सम्बन्धीको प्रशिक्षण गरिएको छ । हिमाली जिल्ला हुम्लामा हिमाल वढी भएकाले र सुरक्षाकर्मी विभिन्न कामले हिमाल चढ्नु पर्ने भएकाले हिमाल चढ्दा लेख लाग्ने भएकाले लेख लाग्दा अपनाउनु पर्ने सावधानी र प्राथामिक उपचारका वारेमा जिल्ला अस्पतालका डाक्टरले १ दिने प्रशिक्षण गराएका छन् । हिमाली जिल्ला हुम्लामा स्थापना भएको जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मी सँगै यसका मातहतका ७२ जना सुरक्षाकर्मीलाई जिल्ला अस्पतालका डाक्टर रोशन खनालबाट प्रशिक्षण गराइएको हो ।

लेख चढ्दा लाग्ने हाइ अल्चुटका लक्षेण, बच्ने उपाए, प्राथामिक उपचार, तत्काल उपचार गर्दा अपनाउनु पर्ने उपाय सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक अनुशिक्षण तालिम प्रद्रान गरिएको जिल्ला प्रहरी कार्यालयको श्रोतले जानकारी गराएको छ । उक्त प्रशिक्षण जिल्ला समन्वय समितिको सभाहलमा संचालन भएको हो ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९