राज शाही शुक्रबार, फाल्गुण १९, २०७९ मा प्रकाशित

वलट बैङ्क नभएको हुम्ला जिल्लामा आवश्यक परेको वेला सुरक्षाकर्मीले रक्तदान गरेका छन् । जिल्ला अस्पतालमा विरामी भर्ना भइ रगतको आवश्यक परेका वेला जिल्लामा रहेका नेपाली सेना, नेपाल प्रहरी, ससत्र प्रहरीलाई जानकारी गरी रगत डोनेसन गर्ने गरिएको छ ।

यसै विच सुक्रबार सिमकोट गाउँपालिका वडा नं २ निवासी लाल बोहराको छोरी वर्ष ४८ की ल्वार्नी रावललाई ससत्र प्रहरीका कर्मचारीले रगत डोनेसन गरेका हुन। ल्वार्नी रावललाई ओ पोजेटि रगतको आवश्यक परेकोमा ससत्र प्रहरीका कर्मचारी र नेपाल प्रहरीका कर्मचारीले उक्त वलड दिए पछि निजको स्वास्थ्य अवस्थामा सुधार आएको जिल्ला स्वास्थ्य कार्यालयकी वरिष्ठ अनमि शरिता बोहराले बताएकी छन् । नेपाल प्रहरीले हुम्ला जिल्लामा समाज सुधार संगै जिवन दानका पुन्य कार्यहरु गर्दै आइ रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९