राज शाही शनिबार, माघ ०७, २०७९ मा प्रकाशित

सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीलाई मातृ स्वक परेको छ । हुम्ला जिल्ला प्रदेश क्षेत्र नं ख ठेहे गाउँ निवासी विजय भण्डारी हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिकाका अध्यक्ष हुन । निजकी ममता महि आमाको सुक्रबार नेपालगन्जमा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

लामो समय देखि विरामी आमाको उपचार अध्यक्ष लामाले नेपालगन्जमा गरि रहेका थिए ।उपचारकै क्रममा ५९ वर्षको उमेरमा अध्यक्षकी आमा जसु भण्डारीको नेपालगन्ज भेरी अस्पतालमा सुक्रबार मृत्यु भएको हो । मृतक लाशलाई आज शनिवार हिन्दु परम्परा अनुसार भेरी नदिमा दाह संस्कार गरीएको आफन्त रत्न भण्डारीले बताएका छन् ।

निजको आत्मको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजन प्रति इश्वरले धैरे धारण गर्ने शक्ति प्रधान गरुन भनी रेडियो कैलास व्यवस्थापन समितिका अध्यक्ष एव कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाही संगै रेडियो कैलास परिवार र मानसरोवर टाईम्स साप्ताहिक हार्दिक संवेदना प्रकट गर्दछ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९