राज शाही शनिबार, मंसिर २४, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपालमा तिन तहको सरकार वने सँगै स्थानिय सरकारले आ आफ्नै किसिमका कार्ययोजना भनाइ काम गर्दै आइ रहेका छन् । आफ्नो गाउँपालिका भित्रका नागरीकलाई के कसरी सेवा प्रवाह गर्दा सेवाग्राहीले सेवा लिन सहज हुन्छ भन्ने तर्फ कर्मचारी जनप्रतिनिधि लागेको पाइएको छ ।
यस्तै स्थानिय सरकार अन्तरगतको हो हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका जुन हुम्लाका ७ वटा गाउँपालिका मध्य भौतिक संरचना देखि लिएर शिक्षा, स्वास्थ्य, कृषि लगाएत क्षेत्रमा उदारणीय काम गर्दै आएको छ । केही दिन अघि मात्रै उक्त गाउँपालिकाले पुर्ण खोप सुनिस्चित गाउँपालिका घोषणा गरेको छ । त्यसै गरी सोही गाउँपालिकाले महिनाको दुई पटक गाउँपालिका भरिका प्रत्येक विद्यालयमा पुगेर विद्यार्थिको स्वास्थ्य चेक जाँच सँगै स्वास्थ्य सम्बन्धीको कक्षा संचालन गर्दै आएको छन । उक्त गाउँपालिकाले जेष्ठ नागरीक, अपाङ असक्तहरुलाई घरमै पुगी उपचार गर्ने गरेको छ । गर्वतीलाई पौष्टिक आहारा समेत वितरण गर्दै आएको छ ।
यसै विच उक्त गाउँपालिकाले शनिवारका दिनमा पनि स्वास्थ्य संस्था खोली सेवाग्राहीलाई सेवा प्रवाह समेत गर्ने गरेको सोही गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले बताएका छन् । शनिवार स्वास्थ्य संस्था खोली सेवाग्राहीलाई सेवा दिने कार्य अव निरन्तर गरिने बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९