राज शाही बिहिबार, भाद्र ०९, २०७९ मा प्रकाशित

स्वास्थ्य संस्थाको वार्षिक प्रगती समिक्षा गोष्ठी संचालन गरिएको छ । उक्त गोष्ठी हुम्ला नाम्खा गाउँपालिकाको स्वास्थ्य संस्थाको गरिएको स्वास्थ्यकर्मी सागर लामाले बताएका छन् । लामाका अनुसार आर्थिक वर्ष ०७८।७९ को गरिएको हो ।

भाद्र २ र ३ गते गरिएको वार्षिक प्रगति समिक्षा गोष्ठीमा नाम्खा गाउँपालिका भित्र संचालन भएका स्वास्थ्य संस्थामा उत्कृष्ट स्वास्थ्य संस्था मुचु स्वास्थ्य चौकी र उक्तकृष्ट स्वास्थ्यकर्मी यालबाङ समुदायिक स्वास्थ्य इकाइका इन्चार्ज लुन्दुप दोर्जी लामा भएको जानकारी प्राप्त भएको छ।

उत्कृष्ट हुने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई कामको उच्च मुल्याङकन गर्दै कदर पत्रका साथ गाउँपालिकाले धन्यवाद स्वरुप प्रसंशा पत्र प्रदान गरेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९