राज शाही सोमबार, साउन २३, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाले खोलेको रोजगार सहायक पदको प्रारम्भिक योग्यताको सुचि प्रकासित गरेको छ । यस अघि उक्त गाउँपालिकाले रोजगार सहायकको लागी विज्ञापन आब्हान गरेको थियो । सोही बमोजिम उक्त पदका लागी ३ जनाको उम्मेदवारी परेको थियो । जसमा कविन्द्र सार्की, निर्मला शाही र लोकबहादुर फडेरा रहेका थिए ।
हुम्ला जिल्ला निर्वाचन क्षत्र नं ख को खार्पुनाथ गाउँपालिकाको रोजगार सहायककालागी परेको दरखास्तको प्राराम्भिक योग्ज्ञताको नामवली निकालिएको सोही गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले बताएका छन् । शाहीका अनुसार रोजगार सहायक तथा कम्युटर परिक्षणको लिखित परिक्षा साउन २६ गते हुने प्रमुख प्रसासकिय अधिकृत शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९