राज शाही सोमबार, साउन १६, २०७९ मा प्रकाशित

हुम्ला जिल्ला अदालतको सहकार्यमा लेखापढी व्यवसायी प्रमाण पत्रको लागी सुचना जारी गरिएको छ । हुम्ला जिल्लामा स्थापित न्यायीक निकाय तथा अर्ध न्यायीक निकायमा मुद्दाको मसौदा गर्ने जग्गा रजिष्टेसन लगाएतका लिखत लेख्न पाउनका लागी सहज होस भन्ने हेतुले नेपाल बार एसोसियसन हुम्ला जिल्ला वार इकाइले लेखा पढी व्यवसायी प्रमाण पत्रको लागी विज्ञापन आब्हान गरेको हो ।
जसको तयारी कक्षा भदौ २ र ३ गते नेपाल बार एसोसियसन हुम्ला जिल्ला वार इकाइको कार्यालयमा संचालन हुने भएको सोही इकाइका सचिव राजन चन्दले बताएकी छन् । उक्त प्रमाण पत्रका लागी इच्छु व्यक्तीले आवश्यक कागजत सहित साउन ३० गते भित्र उक्त इकाइमा निवेदन पेश गर्नु पर्ने छ भने ३१ गते सम्पर्क मिति तय गरिएको सचिव चन्दले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९