राज शाही मंगलबार, चैत्र २२, २०७८ मा प्रकाशित

कर्णाली प्रदेश हुम्ला जिल्लामा नेपाली सेनाका लागी भर्ना खुलेको छ । नेपाली सेनामा रिक्त रहेका पदपुर्तीका लागी बराहदल गुल्म रानी वन व्यारेक हुम्लामा भर्ना खुलेको हो । उक्त भर्नाकोलागी दरखास्त फाराम भर्ने मिति चैत १७ गते देखि ०७९ को बैशाख १६ गते सम्मका लागी आवेदन फाराम भर्ने सकिने ब्राहदल गुल्म रानीवन व्यारेका गुल्मपती गणेश खड्काले बताएका छन् ।
नेपाली सेना ब्राहदल गुल्म रानीवन व्यारेक हुम्लामा समेत भर्ना छनौट केन्द्रतोकी दरखास्त फारम बितरण भइरहेको गुल्मपती खड्काले बताएका छन् ।मिति २०७९ बैशाख १६ गतेसम्म १८ वर्ष पुरा भई २२ वर्ष ननाघेका योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरु पुरुष तगथा महिलाले स्ययम उपस्थित भई दरखास्त फाराम भर्न सकिने गुल्म पति खड्काले जानकारी दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९