Mansarowar Times मंगलबार, जेठ ०६, २०७७ मा प्रकाशित

काठमाडौं

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा आर्थिक २०७७–०७८ वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको संसद बैठकमा पारित भएको छ ।

अबको अर्कौ प्रतिनिधिसभा बैठक आगामी जेठ १३ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगीत भएको सभामुख अग्नीप्रसाद सापकोटाले घोषणा गरे ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९