Mansarowar Times सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

हुम्ला
सिमकोट गाउँपालिका वडा दुईमा खानेपानी आयोजनाबाट निर्माण गरीएको पानी ट्याङ्गकी तोडफोड गरीएको छ ।

सिमकोट गाउँपालिका वडा दुईका खोलापारी खानेपानी उपभोक्ता समितीका अध्यक्ष कालु बोहराका अनुसार खानेपानीको ट्याङ्गकीलाई २७ गते राति ३ बजे तिर मदिरा सेवन गरेर सोही वडाका पदम बोहराले तोडफोड गर्दा ५३ घरधुरीलाई क्षेति पुगेको छ ।

खानेपानी उपभोक्ता समितीका अध्यक्ष बोहराका अनुसार वडा दुइका बोहराले पानी ट्याङ्गकी ढुङ्गगाले फुटाली तोडफोड गरी पानी प्रशारण हुने पाइपमा माटो हाली पानी जान रोकेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९