राज शाही शुक्रबार, आश्विन ०८, २०७८ मा प्रकाशित

हिल्दुम विद्युत वितरण केन्द्र पुन अवरोध भएको छ । उक्त विद्युतको मुख्य केनलको पानी पावर हाउसमा आउने पानी नआइ खोलामै चुहिएर जाने गरेकाले विद्युत अवरोध भएको हिल्दुम विद्युत वितरण केन्द्र प्रमुख साजन एडीले बताएका छन् ।

यस अघि सिचाइ तथा खानेपानी कार्यालयले विनियोजन गरेको ३० लाख बाट ग्याविन बुन्य तथा गारो लगाउने काम सुरु भएको भए पनि विगत ५।६ दिन देखि परेको अविरल वर्षाले सो विद्युतको मुख्य क्यानल चिरा चिरा परेकाले विधूत संचालनमा समस्या भएको सोही कार्यालय प्रमुख ऐडीले  बताए । उक्त विद्युत विहान साढे ६ वजे बाट अवरुद्ध भएको हो ।

सो विद्युत अवरोध हुँदा सदरमुकाम सिमकोट सिहत जिल्लाका २ गाउँ पालिकाका सेवाग्राही प्रत्यक्ष प्रभावित भएका छन् । यी गाउँ पालिका भित्र संचालनमा रहेका उद्योग कलकारखाना इलेक्टोनिस पसल लगाएका काम कार्यहरु प्रभावित भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९