राज शाही शुक्रबार, आषाढ ११, २०७८ मा प्रकाशित

हुम्ला

नेपाली काँग्रेस जिल्ला सभापति जयपति रोकायालाई धर्मपत्नी शोक परेको छ । रोकायाकी धर्म पत्नी इन्द्रा रोकायाको सुक्रबार दिनको साढे दुइ वजे उपचारकै क्रममा काठमाण्डौको निउरो अस्पतालमा निधन भएको हो।

रोकायाको निध प्रति नेपाली काँग्रेसलाई अतुलनिय क्षेती पुगेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एव पुर्व पर्यटन मन्त्री एव कर्णाली प्रदेश संसद जिवनबहादुर शाहीले गहिरो दुख व्यक्त गर्नु भएको छ । सभापति रोकायाकी श्रीमती इन्द्रा रोकायाको ४१ वर्षको उमेरमा अलपायुमै निधन भएको हो ।

नेपाली काँग्रेस हुम्ला जिल्लाका पाटी सभापति रोकायकी धर्मपत्नी इन्द्रा रोकायाको निधन प्रति नेपाली काँग्रेसले शोक वक्तव्य निकालेको छ । मृतक आत्मको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवार जन प्रति इश्वरले धैरधारण गर्ने शक्ती प्रर्दान गरुन भनी नेपाली काँग्रेस केन्द्रिय सदस्य एव पुर्व प्रर्यटन मन्त्री एव कर्णाली प्रदेश संसद जिवनबहादुर शाहीले हार्दिक श्रदान्जली अर्पण गर्नु भएको छ ।

मानसरोवर टाइम्स साप्ताहिक प्रत्रिकाका प्रकासक राज शाही एव पत्रिका परिवारले पनि हार्दिक संवेदना प्रकट गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९