दिपबहादुर शाही सोमबार, आषाढ ०७, २०७८ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा आयुर्वेद औषधी बितरण गरिएको छ । औषधी जिल्ला आयुर्वेद  स्वास्थ्य केन्द्रले सातौ अन्तराष्ट्रिय योग दिवसको अवसरपारी वितरण गरेको हो । सोही दिवसको अवसर पारी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आइसोलेन सेन्टरमा रहेका सुरक्षाकर्मी , स्वास्थ्यकर्मी र कोभिड संक्रमितलाई बितरण गरेको सोही स्वास्थ्य केन्द्र प्रमुख कृष्णचन्द जोसीले बताएका छन् ।

कोभिड संक्रमितहरुलाई रोग प्रतिरोधात्मक आयुर्वेद औषधी वितरण गरेको प्रमुख जोसीले बताएका छन् । वितरण गरिएकामा ५ जना स्वास्थ्यकर्मी, ५ जना सुरक्षाकर्मी, र ३ जना कोरोना संक्रमितलाई बितरण गरिएको हो ।

वितरण गरिएको औषधीमा अश्वगन्धा चुर्ण, यष्ठिमधु चुण  र इम्यनोकेयर सिरप बितरण गरिएको हो । उक्त आयुर्वेद औषधी सामाजिक दुरी कामय गरी स्वास्थ्य मापदण्डको पालना गरी विरण गरिएको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९