राज शाही बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित

हुम्ला

हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा औषधी अभाव रहेको भन्ने खबर बाहिरिए संगै जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिहले हुम्ला जिल्ला अस्पतालमा औषधी अभाव नभएको बताएका छन् ।

कोरोना संक्रमणका बिरामी प्रतिदिन बढिरहेका बेला स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पतालमा औषधि पाउनै छोडेको भन्ने खबर बाहिर आए लगतै प्रमुख सिंहले नेपाल सरकारबाट निसुल्क दिइने ७० किसिमका औषधि मध्य ८० प्रतिशत औषधि जिल्ला अस्पताल हुम्लामा मौजात रहेको प्रमुख सिंहले बताए ।

प्रमुख सिंहले सिटामोल पनि जिल्ला अस्पतालमा नपाइएको जनगुसानो बाहिर आएको भएता पनि जिल्ला अस्पताल हुम्लामा सिटामोल लगाएतका औषधिको अभाब नभएको बताए । पुरानो औषधि पनि जिल्ला अस्पतालमा मौजात रहेको र नयाँ खरिद प्रक्रियामा रहेकोले जिल्लामा औषधीको अभाब नभएको समेत प्रमुख सिहले बताए ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९