हुम्ला नेपालको संविधान २०७२ को धारा (१६–१) मा मानिसले सम्मानपुुर्वक वाँच्न पाउने हकको सुनिश्चित गरेको छ । त्यसैगरी धारा (२४) मा छुवाछुत तथा भेदभाव गर्न नहुने व्यवस्था गर्दै, यसैको उपधारा (५) ले “सवै प्रकारका छुवाछुत तथा भेदभावजन्य कार्य गम्भिर र ...
हुम्ला स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीका जेटिएको निधन भएको छ । वर्ष ३० का गंगबहादुर वुढा विगत ४ वर्ष देखि स्नोल्याण्ड एकिकृत विकास केन्द्रमा जेटिए पदमा कार्यरत रहेका थिए । निजको कानमा समस्या आए पछि उपचारकै क्रममा रहेका ...
हुम्ला प्रहरी नायव उपरिक्षक हेरम्भ शर्मा टोलटोलमा माईकिङ गर्दै आफै खटिएका छन । सबैतिर कोरोना बिरुद्ध सर्तकता अपनाउन केन्द्रीय कोरोना –१९ संकट व्यवस्थापन केन्द्रले उर्दी जारी गरेपछि जिल्लामा प्रनाउ शर्मा आफै स्थलगत रुपमा खटिएका हुन । प्रनाउ शर्माले जिल्लामा कोरोना ...
हुम्ला प्रहरी नायव उपरिक्षक हेरम्भ शर्मा टोलटोलमा माईकिङ गर्दै आफै खटिएका छन । सबैतिर कोरोना बिरुद्ध सर्तकता अपनाउन केन्द्रीय कोरोना –१९ संकट व्यवस्थापन केन्द्रले उर्दी जारी गरेपछि जिल्लामा प्रनाउ शर्मा आफै स्थलगत रुपमा खटिएका हुन । प्रनाउ शर्माले जिल्लामा कोरोना ...
शसस्त्र प्रहरी बल ४४ नम्बर गुल्म सिमकोटले उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यामिक विद्यालयमा कक्षा दशमा अध्ययनरत चालीस जना बिधार्थीहरु मार्फत भुकम्प सम्बन्धि जानकारी दिने अभिमुखीकरण बुधवार सञ्चालन गरेको हो । विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई भुकम्प सम्वन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ...
नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी बनाउने उद्देश्यले सेनाको ६ दिने अभिमुखिकरण तालिम सुरु भएको छ । आइतबार सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वाटरमा कमाण्ड सेनापति उपरथी प्रेम शाहीले शुभारम्भ गरेको अभिमुखिकरण ...
हुम्ला ठुलो मान्छे होइन असल मान्छे बनौ भन्ने मुल नाराका साथ ४६ औ मेलमिलाप दिवश २०७८ हुम्ला जिल्लामा भव्यरुपमा मनाइएको छ । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा माइन १२ डिग्री तापक्रममा पनि ४६ औ मेलमिलाप दिवस मनाइएको हो । विपी ...
हुम्ला संसारका श्रमिकहरु एक हौ एकिकृत जनक्रान्ति जिन्दावाद बैज्ञानिक समाज जिन्दावाद भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति हुम्लाको अन्तरक्रिया कार्यक्रम संचालन भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डिसिसियस सिदान्तले हरेक परिवर्तनपछि नेताहरूले ...
हुम्ला भौगोलिक विकटता साथै आर्थिक अवस्था निकै कमजोर रहेको कर्णाली प्रदेशका हुम्ला सिमिकोट गाउँपालिका–७ का डाँडा फया गाउँका विपन्न परिवारलाई अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको संयोजनमा न्यानो कपडा वितरण गरिएको छ ...
नेपाल स्वास्थ्यकर्मी संघ हुम्लाले सहमतीमा नेतृत्व चयन गरेको छ । विहिवार दिनको २ वजेबाट वन्द सत्र सुरु भएको नेपाल स्वास्थ्यकर्मी संघको बैठकले खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीको अध्यक्षतामा २२ सदसिय नेपाल स्वास्थ्यकर्मी संघ गठन गरेको हो । उक्त ...