हुम्ला फाइजर–वायोएनटेक खोप लागाउन देशैभरका जिल्लाहरुका स्वास्थ्य सेवा कार्यालयहरुलाई अन्तिम तयारीमा रहन निर्देशन गरिएको छ । उक्त खोप दुई चरणमा गरेर ५ देखि ११ वर्ष उमेर समुहका वालवालिकाहरुलाई लगाउन लागिएको हो । सो खोप लगाउनका लागी जिल्ला स्वास्थ्य सेवा कार्यालय ...
माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ र वक्तित्वकला प्रतियोता संचालन गरिएको छ । उक्त हाजिरीजवाफ र वक्तित्वकला प्रतियोगितन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी को आयोजनामा सिमकोट गाउँपालिका स्थतरिय माध्यामिक विद्यालयहरुको भएको हो । विहान ११ वजे मानसरोवर माध्यामिक विद्यालयमा ...
फरक मुद्दा व्यवस्थापन सम्बन्धि प्रशिक्षण गराइएको छ । प्रशिक्षण हिमाली जिल्ला हुम्लाका कर्मचारीलाई माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले गराएका हुन । हुम्ला जिल्ला अदालतमा कार्यरत कार्यालय सहयोगी देखि श्रेस्तेदार उपसचिव सम्मका कर्मचारीलाई न्यायाधीश पौडेलले प्रशिक्षण गराएका हुन । फरक ...
नेकपा एमालेको शुभेछुक संस्था पेसागत महासंघ नेपाल जिल्ला कार्यसमिति हुम्ला गठन गरिएको छ । नेपाल निजामती कर्मचारी संघगठन जिल्ला कार्यसमिति हुम्लाका अध्यक्ष वर्षबहादुर शाहीको अध्यक्षता र नेकपा एमाले जिल्ला कार्यसमिति हुम्लाका अध्यक्ष कलबहादुर हमालको प्रमुख आतिथ्यमा संचालन भएको वैठकले पेसागत ...
उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लको समन्वयमा जिल्ला कारागार कार्यालय हुम्लाको निरिक्षण गरिएको छ । हुम्ला जिल्ला अदालतको निरिक्षण सँगै हुम्ला जिल्लाका अर्धन्यायीक निकायको निरिक्षणका लागी उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लाका न्यायाधीश सहितको टोली हुम्ला आउनका लागी यस अघि ...
अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेट प्रस्तुत गर्दै आगामी वर्षभित्र हुम्लालाई सडक सञ्जालमा जोड्ने गरी बजेट विनियोजन गरिएको घोषणा गरे । तर ‘आगामी’ वर्षभित्रको आश्वासन बाँड्ने उनी पहिलो अर्थमन्त्री होइनन् । २०७१ सालदेखिका सबै अर्थमन्त्रीले प्रत्येक बजेटमा यही बाचा दोहोर्यारउँदै आएका ...
हिमाली जिल्ला हुम्लामा हवाइ मार्ग तथा स्थल मार्गबाट भित्रीने मासु तथा मासु जन्य पदार्थ रोक लगाइएको छ । उक्त रोक सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा वसेको बैठकले सोमबारबाट रोक लगाएको सोही गाउँपालिका पशु शाखाका नाप्रस विष्णु वुमीले बताएका ...
सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । गाउँपालि प्रवक्ता नन्दबहादुर रावतले रु ५३ करोड ७५ लाख ८२ हजार ६ सय ३१ रुपैया अनुमानित बजेट सार्वजनिक गरेको बताएका छन । त्यस्तै सङ्घीय सरकारबाट प्राप्त ...
सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाकी ममतामही आमाको अषाढ १० गतेका दिन असामहीक निधन भएकाले मृतक आत्मको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजन प्रति इश्वरले धैरे धारण गर्ने शक्ती प्रदान गरुन भनी मानसरोवर टाइम्स साप्ताहिक परिवार हार्दिक संवेदना प्रकट गर्छौ । ...
हुम्लाको अदानचुली गाउँपालिकाले पुर्वाधारलाई पहिलो प्राथमिकता दिँदै आर्थिक वर्ष ०७९र८० का लागि २८ करोड ५५ लाख २४ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले पुर्वाधार, स्वास्थ्य, शिक्षा,स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनलाई पहिलो प्राथामिकतामा राखेको जनाएको छ । सुक्रबार ११ औं गाउँसभामा ...