हुम्लामा सडक निर्माणको योजना झन्डै २२ वर्ष पुरानो

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेट प्रस्तुत गर्दै आगामी वर्षभित्र हुम्लालाई सडक सञ्जालमा जोड्ने गरी बजेट विनियोजन गरिएको घोषणा गरे । तर ‘आगामी’ वर्षभित्रको आश्वासन बाँड्ने उनी पहिलो अर्थमन्त्री होइनन् । २०७१ सालदेखिका सबै अर्थमन्त्रीले प्रत्येक बजेटमा यही बाचा दोहोर्यारउँदै आएका ...

हवाइ मार्ग तथा स्थल मार्गबाट भित्रीने मासु तथा मासुजन्य पदार्थमा रोक

 हिमाली जिल्ला हुम्लामा हवाइ मार्ग तथा स्थल मार्गबाट भित्रीने मासु तथा मासु जन्य पदार्थ रोक लगाइएको छ । उक्त रोक सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा वसेको बैठकले सोमबारबाट रोक लगाएको सोही गाउँपालिका पशु शाखाका नाप्रस विष्णु वुमीले बताएका ...

सिमकोट गाउँसभाबाट ५३ करोड ७५ लाख ८२ हजार ६ सय ३१ रुपैया बजेट पारीत

सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । गाउँपालि प्रवक्ता नन्दबहादुर रावतले रु ५३ करोड ७५ लाख ८२ हजार ६ सय ३१ रुपैया अनुमानित बजेट सार्वजनिक गरेको बताएका छन । त्यस्तै सङ्घीय सरकारबाट प्राप्त ...

अध्यक्ष ठानबहादुर रोकायाकी ममतामहि आमा प्रति हार्दिक संवेदना

सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाकी ममतामही आमाको अषाढ १० गतेका दिन असामहीक निधन भएकाले मृतक आत्मको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजन प्रति इश्वरले धैरे धारण गर्ने शक्ती प्रदान गरुन भनी मानसरोवर टाइम्स साप्ताहिक परिवार हार्दिक संवेदना प्रकट गर्छौ । ...

अदानचुली गाउँपालिकाको गाउँ सभाबाट २८ करोड ५५ लाख २४ हजारको बजेट पारित

हुम्लाको अदानचुली गाउँपालिकाले पुर्वाधारलाई पहिलो प्राथमिकता दिँदै आर्थिक वर्ष ०७९र८० का लागि २८ करोड ५५ लाख २४ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले पुर्वाधार, स्वास्थ्य, शिक्षा,स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनलाई पहिलो प्राथामिकतामा राखेको जनाएको छ । सुक्रबार ११ औं गाउँसभामा ...

३६ करोड ८८ लाख ६४ हजारको बजेट, खार्पुनाथ गाउँसभाबाट पारित

खार्पुनाथ गाउँपालिकाले ३६ करोड ८८ लाख ६४ हजारको बजेट शुक्रवार गाउँसभाबाट पारित गरेको छ । उपाध्यक्ष ज्ञानबहादुर सिंहद्धारा प्रस्तुत बजेटलाई गाउँसभाले पारित गरेको हो । हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिंहद्धारा प्रस्तुत बजेट भाषणमा आगामी आर्थिक वर्षका लागि कुल ३६ ...

सिमकोट वजारको मुख्य चोकमा थुपारीएको फोहर उठाइयो

अध्यक्ष उपाध्यक्ष हुम्लामा आए संगै बजारमा थुपारीएको फोहोर उठाइएको छ । करिव १ महिना सम्म सिकोट गाउँपालिकाको सिमकोट वजारको मुख्य चोकमा थुपारीएको फोहर मंगलबार उठाइएको हो । यस अघि पाटीको काम संगै जनप्रतिनिधिको प्रदेश मिटिङमा सहभागी हुन गएका सिमकोट गाउँपालिका ...

नेपाल आर्मीको लागी वियरिङ र प्रिमेडिकलको छनौट कार्य हुँदै

नेपाल आर्मीको लागी खोलिएको ५० सिटका लागी यति वेला छनौट कार्य भइ रहेको छ । उक्त छनौट कार्य वराहदल गुल्म रानीवन व्यारेक हुम्लाले गरेको हो । हुम्ला जिल्लाका लागी ५० सिट छुट्याइएको र जसका लागी हुम्ला जिल्ला तथा जिल्ला वाहिरका ...

हुम्लाका ३ स्थानबाट नयाँ फोटो सहितको मतदाता नामवली संकलन

अषाढ १ गतेबाट मतदाता नामवली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाका अनुसार हुम्ला जिल्लाका ३ ठाउँबाट फोटो सहितको मतदाता नामवली संकलन गरिने भएको हो । फोटोसहितको मतदाता नामवली जिल्ला प्रशासन कार्यालय सिमकोट, ...

बराहदल गुल्म रानीवन हुम्लामा बृक्षा रोपण

विश्व बातावरण दिवसको अवसरमा नेपाली सेनाको बराह दल गुल्म रानीवनमा वृक्षारोपण गर्ने कार्यक्रम भएको छ । रानीवनको खाली पाखो क्षेत्रमा बिभिन्न जातका वृक्षारोपण गरिएको हो । विश्व वातावरण दिवसको अवसरमा गरिएका बिभिन्न रचनात्मक कार्यक्रम अन्तर्गत सिमकोटको रमणीय स्थान सेनाको ब्यारेक ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९