भुस्या कुकुरले टोक्दा एक जना सक्त घाइते

हुम्ला जिल्लामा भुस्या कुकुरको विकविकी वढेको छ । जिल्लाका ७ वटै गाउँ पालिकामा भुस्या कुकुरको संख्या वढे पछि स्थानियवासीलाइ एक ठाउँबाट अर्को ठाउँ सम्म आवत जावत गर्न समेत समस्या भएको छ । कुकुर समुह बनाइ वस्ने मानिसहरु आवत जावत गर्दा ...

हुम्ला खार्पुनाथ गाउँ पालिका वडा नं ४ का वडा अध्यक्षको निधन

हुम्ला हुम्ला खार्पुनाथ गाउँ पालिका वडा नं ४ का वडा अध्यक्षको निधन भएको छ । वडा अध्यक्षको विहिबार नेपालगन्जबाट रिफर गरी काठमाण्डौ उपचार गर्न लिने क्रममा बाटोमा मृत्यु भएको खार्पुनाथ गाउँ पालिका लेखा शाखा प्रमुख विशाल वोहोराले बताएका छन् । ...

राष्ट्रिय सडक संजाल नजोडिको हुम्लामा विरामीको उपचारमा सास्ती

हुम्ला राष्ट्रिय सडक संजाल नजोडिएको हिमाली जिल्ला हुम्लामा विरामीको उपचारमा सास्ती खेप्नु परि रहेको छ । हुम्ला जिल्लामा भएका  गाउँ पालिकामा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुनु र विज्ञ चिकित्सकको अभावमा सिकिस्त विरामी भए जिल्ला अस्पालको भरमा बाँच्नु पर्ने अवस्था रहेको ...

विद्यालय जानु पर्ने विद्यार्थी ज्यालादारी

हुम्ला कोरोना भाइरस कोभिण्ड १९ ले सर्वत्र वन्द भए पछि त्यसको वढी असर शैक्षिक क्षेत्रलाइ परेको छ । शैक्षिक क्षेत्र गत चैत्र ११ गतेबाट नै वन्द भएका छन् । यसले गर्दा विद्यार्थीको पठन पाठन कार्य पुर्णरुपमा ठप्प भएको छ । ...

निजामती कर्मचारी दिवसको अवसरमा मैत्रि पुर्ण भलिवल प्रतियोगिता संचालन

निजामती कर्मचारी दिवसको अवसरमा मैत्रि पुर्ण भलिवल प्रतियोगिता संचालन गरिएको छ । १७ औ निजामती कर्मचारी दिवसको अवसरमा खार्पुनाथ गाउँ पालिकामा मैत्री पुर्ण भलिवल प्रतियोगिता संचालन भएको हो । प्रतियोगितामा ६ वटा टिमले भाग लिएका थिए । जसमा शिक्षक टिम, ...

कार्तिके वाली राम्रो फल्नेमा किसान आशातित

हुम्ला हिमालि जिल्ला हुम्लामा यो वर्ष कार्तिके वाली राम्रो फल्ने देखिएको छ । हिउदमा हिउ ज्यादा परि खेतबारीमा माटो संग मल राम्रो मिसावट भएको र खेतबारीमा भएको झार पतिङगर कुहि मल बन्न पाएकाले यो वर्ष कार्तिके वाली राम्रो फल आशा ...

२८ वर्षिया प्रसुती वेथालागेकी महिलाको हेलिकप्टरबाट उदार

हुम्ला चंखेली गाउँ पालिका वडा नं २ बाट १ जना प्रसुती वेथा लागेकी महिलाको उदार गरिएको छ । यसरी उदार गरिनेमा वर्ष २८ की प्रभा शाही रहेकी छन् । प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरी प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुवेदीको ...

जातीय भेदभाव गर्नेलाई ३ वर्ष कैद वा ३० हजार जरिवाना

हुम्ला जिल्लाको ग्रामिण वस्तीमा अझै पनि जातीय छुवा छुत हटेको छैन । कथित माथिल्लो जाती भनाउदाहरुले तल्लो जाती भनेर हेप्ने प्रवृद्धि अझै रोकीएको छैन । युवा पिडिले जातिय छुवाछुत नमाने पनि पुराना पाका पुस्ताका जिल्लाका ग्रामिण भेगका अशिक्षित अनपटहरुले उक्त ...

हिमाली जिल्ला हुम्ला कृषिमा आधुनिक तिर लम्कीदै

हिमाली जिल्ला हुम्ला कृषिमा आधुनिक तिर लम्कीदै गएको छ । परम्परागतरुपमा हुदै आएका कृषि कामहरु अव आधुनिक ढंगबाट संचालन हुदै आएका छन् । खेतबारीमा लगाएको गहु उवा जौ लगाएतका अनबाली घर भित्र्याए संगै दाना निकाल्नको लागी छतमा सुकाइ २।३ दिन ...

मृत्यु भएकी महिलाको रिर्पोट नेगेटीभ

हुम्ला, खार्पुनाथ गाउँपालिका–५ बाम्टाकी अञ्दाजी ४० वर्षिय पुल्तीसरा सुनारको भदौ १२ गते संकाष्पद मृत्यु भएको भन्दै भदौ १३ गते स्वाप परिक्षणका लागि नेपालगंजमा पठाइएको थियो । पोष्टमार्टम गर्नका लागि सदरमुकाम सिमकोटको जिल्ला स्वास्थ्य सेवा कार्यालयमा पुराए पनि संकाष्पद मृत्यु भएपछि ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९