जिल्लाको मुटु मानिने सिमकोट बजार दुर्गन्धित बनेको छ । माथिललो बजार एर्पोट चोक नजिक रहेको लोकतन्त्र चोकमा बनाइएको प्रतिक्षालयमा फोहोर दिनप्रतिदिन थुपारिदैछ । विहानै देखि भिडभाड हुने लोकतन्त्र चोकमा अहिले बन्दाबन्दीका कारण फोहोरको थुप्प्रो लाग्ने गरेको छ । एका तिर ...
सिमकोट गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थित बनाउन नसकेको भन्दै आजै क्वारेन्टाइन बसेका नागरीकहरुले विज्ञप्ती जारी रहेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड (१९) बाट नेपालमा पनि दिनप्रति दिन संक्रमित बढ्दै गएका छन् । अध्ययन, रोजगारी तथा औषधि उपचारका ...
हुम्ला शिक्षा तथा मानब श्रोत केन्द्रले असार १ गतेबाट सुरुवात गरेको भर्चुअल शिक्षण पद्धतीको पहुँच भन्दा हुम्लाका आधिकाँस बिधार्थी बाहिर रहेका छन । अधिकाँसको घरमा टेलिभिजन र रेडियोको सुबिधा नभए पछि अहिलेका शिक्षण पद्धतीबाट बिधार्थीहरुले बाहिर रहनु परेको हो । ...
जिल्लामा उद्धार गरि ल्याएका ब्यक्तिहरु आरडिटी परिक्षण नगरि पिआिर परिक्षणको ब्यबस्था गर्न माग गर्दै हुम्ला काँग्रेस स्थानीय प्रशासन मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पेश गरेको छ । काँग्रेस पार्टीको केन्द्रीय नीति अनुसार जिल्ला सदरमुकाममा ज्ञापन पत्र पेश गरेको हो । ...
राज शाही हुम्लाः हिमाली जिल्ला हुम्लामा दादुरा रुवेला खोप संचालन भएको छ । हुम्ला जिल्लाका ७ वटा गाउँ पालिका मध्य खार्पुनाथ गाउँ पालिकाले उक्त खोप लगाउने कार्य सम्पन्न गरेको सोही गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख बलीराज शाहीले बताएका छन् । ...
हुम्ला, गाउँ गाउँमा सिंहदरबार आएको भनिएता पनि हुम्लाका अधिकांस गाउँहरुमा यसका बारेमा अझै अनविज्ञ नै छन् । स्थानीय तह (सरकार) भनेर चिनिएको स्थानीय तहले कोभिड १९ सम्बन्धि ध्यान नदिएपछि जिल्ला रेडक्रस सोसाइटी हुम्लाले जेठ २२ गतेदेखि कोरोना सम्बन्धि जनचेतना मुलक ...
काठमाण्डौ नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ६३४ पुगेको बिहीबार मन्त्रालयले जनाएको हो । नियमित मिडिया ब्रिफिङमा ...
हुम्ला नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता डा विकास ...
हुम्ला दैलेखमा एकैदिन १०५ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोना पुष्टि भएको छ । प्रतिष्ठान प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी ...
हुम्ला कर्णाली प्रदेशका ६ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । भारतबाट फर्किएका नागरिकहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोनाकै कारण एक जनाको मृत्यु भएको छ भने सोमबार विहानसम्म १६६ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णालीका सुर्खेत, दैलेख, कालीकोट, ...