भर्चुअल शिक्षण पद्धतीको पहुँच भन्दा बाहिर हुम्लाका बिधार्थी

हुम्ला शिक्षा तथा मानब श्रोत केन्द्रले असार १ गतेबाट सुरुवात गरेको भर्चुअल शिक्षण पद्धतीको पहुँच भन्दा हुम्लाका आधिकाँस बिधार्थी बाहिर रहेका छन । अधिकाँसको घरमा टेलिभिजन र रेडियोको सुबिधा नभए पछि अहिलेका शिक्षण पद्धतीबाट बिधार्थीहरुले बाहिर रहनु परेको हो । ...

पिसिआर परिक्षणको दायरा बढाउन माग, काँग्रेसद्धारा ज्ञापन पत्र पेश

जिल्लामा उद्धार गरि ल्याएका ब्यक्तिहरु आरडिटी परिक्षण नगरि पिआिर परिक्षणको ब्यबस्था गर्न माग गर्दै हुम्ला काँग्रेस स्थानीय प्रशासन मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पेश गरेको छ । काँग्रेस पार्टीको केन्द्रीय नीति अनुसार जिल्ला सदरमुकाममा ज्ञापन पत्र पेश गरेको हो । ...

७ सय ६७ जना बालबालीकालाई दादुरा रुवेला खोप

राज शाही हुम्लाः   हिमाली जिल्ला हुम्लामा दादुरा रुवेला खोप संचालन भएको छ । हुम्ला जिल्लाका ७ वटा गाउँ पालिका मध्य खार्पुनाथ गाउँ पालिकाले उक्त खोप लगाउने कार्य सम्पन्न गरेको सोही गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख बलीराज शाहीले बताएका छन् । ...

गाउँ गाउँमा कोरोनाबारे जनचेतना फैलाउदै, हुम्लाका संघसंस्था

हुम्ला, गाउँ गाउँमा सिंहदरबार आएको भनिएता पनि हुम्लाका अधिकांस गाउँहरुमा यसका बारेमा अझै अनविज्ञ नै छन् । स्थानीय तह (सरकार) भनेर चिनिएको स्थानीय तहले कोभिड १९ सम्बन्धि ध्यान नदिएपछि जिल्ला रेडक्रस सोसाइटी हुम्लाले जेठ २२ गतेदेखि कोरोना सम्बन्धि जनचेतना मुलक ...

थप ३३४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित छब्बीस सय नाघ्यो

काठमाण्डौ नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ६३४ पुगेको बिहीबार मन्त्रालयले जनाएको हो । नियमित मिडिया ब्रिफिङमा ...

नेपालमा कोरोनाले मृतकको संख्या १० पुग्यो

हुम्ला नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता डा विकास ...

दैलेखमा एकैदिन १०५ जना कोरोना संक्रमित थपिए

हुम्ला दैलेखमा एकैदिन १०५ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोना पुष्टि भएको छ । प्रतिष्ठान प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी ...

कर्णालीका छ जिल्लामा कोरोना देखियो, संक्रमितको संख्या १६६ पुग्यो

हुम्ला कर्णाली प्रदेशका ६ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । भारतबाट फर्किएका नागरिकहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोनाकै कारण एक जनाको मृत्यु भएको छ भने सोमबार विहानसम्म १६६ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णालीका सुर्खेत, दैलेख, कालीकोट, ...

संकलन गरेको तीन दिनपछि स्वाब परिक्षणका लागि सुर्खेत पठाइयो

हुम्ला, कोभिड–१९ को संक्रमण बढ्दै गएपछि हुम्ला जिल्लाका १९ जनाको जेठ १६ गते यता स्बाव संकलन गरिए पनि जेठ १८ गते मात्र जहाजमार्फत प्रदेश अस्पताल सुर्खेत परिक्षणका लागि पठाइएको छ । कर्णाली माध्यामिक विद्यालय चौगानफयाको क्वारेन्टाइन बसेका पाँच जना, जिल्ला ...

दुई घण्टाको पैदल हिडेर पिसिआर परिक्षण, वडाको क्वारेन्टाइन अव्यवस्थित

हुम्ला उच्च हिमाली जिल्ला हुम्लाका नागरीकले क्वारेन्टाइनमा बसेको समयमा पिसिआर परीक्षण नहुँदा दुई देखि तीन घण्टाको पैदल पिहडेर परीक्षण गर्न बाध्य भएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस परीक्षण गर्नका १४ दिन सम्म क्वारेन्टाइनमा बसेका नागरीक दुई घण्टाको ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९