काठमाडौं आज नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको छ । बुधबार पत्रकार सम्मेलन गरेर नयाँ नक्शा सार्वजनिक गरिएको हो । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले सार्वजनिक गरेको उक्त नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । यसका साथै, अब ...
काठमाडौँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ । जेठ ५ गते बसेको मन्त्रीपरिषद्ले लिपुलेक, लिम्पियाधुरा र कालीपानीसहितको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेसँगै मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको ...
हुम्ला बैंक तथा वित्तिय संस्थामा जाने ग्राहकहरुले कार्यालय प्रवेश गर्नु अघि व्यक्तिगत विवरण भर्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार मार्गदर्शन पत्र २०७७ जारी गर्दै ग्राहहरुले कार्यालय प्रवेश गर्नुअघि व्यक्तिगत विवरण भर्नुपर्ने व्यवस्था लागु गरेको हो। उक्त मार्गदर्शनमा ...
हुम्ला आज थप २७ जनामा नोबेल कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाका प्रवक्ता डा विकास देवकोटाका अनुसार काठमाडौँमा ३ र भक्तपुर तथा ललितपुरमा ...
हुम्लाः ६ महिना देखि स्वास्थ्य किलिनिङ कार्यालय सहयोगीको भरमा संचालन हुदै आएको छ । स्वास्थ्य कर्मी विना नै संचालन हुनेमा चंखेली गाउँ पालिका वडा नं ६ पुमा स्वास्थ्य किलिनिङ रहेको छ । २०७६ सालको मंसिर महिना यता उक्त स्वास्थ्य किलिनिङमा ...
हुम्लाः भारतमा रेल सेवा खुलेपछि भारतबाट आएका नागरिकहरुलाई स्वास्थ्य परीक्षण बिना नै गाउँ गाउँमा जान थालेका छन् । भारतबाट फर्कर्नेहरु उनीहरुले स्वास्थ्य परीक्षण बिना नै गाउँगाउँमा जान थालेका छन् । प्रहरी स्रोतले दिएको जानकारी अनुसार कर्णाली प्रदेशमा आइतबार र ...
हुम्लाःकोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । आज सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो ।कार्यदलले मन्त्रिषरिषदमा लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ल्याएको र त्यसैलाई ...
हुम्लाःहुम्लाबाट पिसिआर परिक्षणका लागि पठाएका ११ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । थप क्वारेन्टाईनमा रहदै आएकाहरुको स्वाब संकलन गरेर सुर्खेत पठाइएको छ । प्रादेशिक अस्पताल सुर्खेतमा पिसिआर परिक्षणका लागि संकलित स्वाब हवाई जहाजबाट सुर्खेत पठाईएको हो । क्वारेन्टिनमा रहदै ...
हुम्ला नेपालमा थप १० जनामा काेरोना संक्रमण देखिएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान सार्वजनिक गरेकाे तथ्यांक अनुसार थप १० जनामा संक्रमण पुष्टि भएकाे हाे। राजपुर नगरपालिका फरदहवा-९ मा सात जना र इशनाथ नगरपालिका वडा नम्बर ३ र ५ मा ...
हुम्लाः कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी चैत्र ११ गते देखि लागु भएको लकडाउनका कारण बिहान बेलुकि छाक टार्न समस्यामा परेका गरिब र विपन्न घरपरिबारलाई राहत बितरण गरिएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनले ...