२५ लाखको योजनामा काम गरेको रुपैंया नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा डेलिकेसनमा महिलाको टिम पुगेको छ । सिमकोट गाउँ पालिका वडा नं ७ को चुकेडिका महिला खानेपानी लाइन विस्तारको काम गरेबापतको रकम नपाएको गुनासो सहित जिल्ला प्रशासन कार्यालयमा पुगेका ...
बैशाख ३० गते हुने स्थानिय तह सदस्य निर्वाचन हुने मतदान केन्द्र, मतदानका लागी कति सुरक्षित छन वा छैनन्, मर्मत संभारको केकति आवश्यकता छ भन्ने हेतुले मतदान केन्द्रको अनुगमन तथा निरिक्षण गरि मतदानको लागी तयारी कार्य पुरा भएको छ । निरिक्षण ...
आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा निर्वाचन आयोगले हुम्ला जिल्ला भरका ७ वटा गाउँ पालिका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ । सोमबार मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लामा ८ वटा सिसि क्यामरा जडान ...
आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा भाग लिने राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्न प्रर्दान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय हुम्लाले शनिवार चुनाव चिन्न प्रर्दान गरेका हुन । हुम्लाका ७ वटै ...
हुम्ला जिल्लाका ४ जना वडा अध्यक्ष सहित ५ सदस्यहरु निर्विरोध निर्वाचित घोषणा गरिएको छ । निर्वाचित हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ वडा अध्यक्ष रंगमती शाही, दलित महिला सदस्य दन्तकली सुनार, सिमकोट गाउँ पालिका वडा नं १ का वडा ...
नेपाली सेनाको हेलिकप्टरमा ३८ हजार मतपत्र हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आइ पुगेको छन । विहिवार दिनको एघार पैतालि वजे उक्त मतपत्र सिमकोट आइपुगेका हुन । मपत पत्रलाई कडा सुरक्षाका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । यही वैशाख ३० ...
पर्यटकीय सिजन सुरु भए सँगै हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार सरसफाइलाई पहिलो प्राथामिकतामा राखिएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजना र सिमकोट गाउँ पालिकाको समन्वयमा यस अघि जिल्ला सदरमुकाम सिमकोट बजार सरसफाइ गरिदै आएको छ । प्रमुख जिल्ला अधिकारी ...
यतिबेला हुम्लाका किसान कार्तिके वाली कोदो आलु सिमी लगाउनमा व्यस्त देखिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा नेताहरु भोट माग्न गाउँ–गाउँ पुगिरहेका बेला हुम्लाका किसानलाई भने कार्तिके वाली लगाउनेको चटारो देखिएको छ ।हुम्लाका विभिन्न खेतबारीमा धमाधम कार्तिके वाली लगाउने ...
हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार सरसफाइ गरिएको छ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट वजार दुरगन्दित संगै फोहोर देखिए पछि जिल्लामा कार्यरत कर्मचारीहरुलाई विधिवद्ध ढंगले कार्यक्रमको आयोजना नै गरी बजार सरसफाइ गरिएको थियो । उक्त सरसफाइ जिल्ला सदरमुकाम सिमकोटको लोकतान्त्री चोक ...
जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरीएको छ । उक्त ज्ञापन पत्र नेपाल निजामति कर्मचारी युनिययन जिल्ला कार्यसमिति हुम्लाले पेश गरेको हो । निजामती प्रशासनलाई संघिय शासन अनुरुपको ढाँचामा व्यवस्थित गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त प्रभावकारी पारदर्शी एव नागरिक कैत्री ...