सवारी दुर्घटना सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन भएको छ । हुम्ला जिल्लामा स्थापना भएको जिल्ला प्रहरी कार्यालय सँगै यस मातहतका प्रहरी चौकीले अपराधिक घटना कम गर्नका लागी समुदाय स्तरमा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएका छन् । यसै वीच शनिवार प्रहरी ...
हिमाली जिल्ला हुम्लामा प्राकृतिक खेती प्रणाली सम्बन्धि ३ दिने तालिम सुरु भएको छ । स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिको आयोजना र गुड नवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोगमा संचालन भएको हो । गुड नेवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र ...
हुम्ला जिल्लाका अधिकांश स्थानीय तहले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जवाफ देहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँपालिकाले नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्। सर्वसाधारणलाई विकास, सुशासन, समुन्नत समाज निर्माण,आत्मनिर्भर बनाउन ...
हिमाली जिल्ला हुम्लामा स्वास्थ्य, शिक्षा, रोजगार, सिपमुलक, आयआर्जनका क्षेत्रमा काम गर्दै आएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिले गाउघर स्वास्थ्य क्लिनिकका लागी भवन निर्माण गरेको छ । सो भवन हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा नं ६ ...
२०१७ साल पुस १ गते बिपी कोइराला प्रधानमन्त्री भएकै समयमा राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए। अनि प्रधानमन्त्री बीपीलगायतका नेतालाई थुने। त्यसको ८ वर्षपछि २०२५ कात्तिक १४ गते रिहाइ भएपछि आफ्ना सहकर्मीसहित बिपी भारत पलायन ...
बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको मुगु सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको देउलीसम्मको सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । करिब ६७ किलोमिटर लामो गमगढी देउली सडकको निर्माणकार्य सम्पन्न भएपछि मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हस्तान्तरण गरिएको हो ।सडक निर्माणका ...
बाल संरक्षण कार्यक्रम स्थानिय योजना तर्जुमा प्रक्रिया बालबालिका र युवाको सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । नेपाल सरकारले बालबालिकाको पक्षमा नीतिगत एवं कानुनी प्रावधान राखी बालअधिकारको समग्र पक्षमा वकालत गरेकाले बालमैत्री समाज निर्माण गर्नका लागि बालबालिकामाथि यथोचित लगानी ...
राष्ट्रिय बाणिज्य बैङक सिमकोट शाखाको नाफा अघिल्लो वर्ष भन्दा झण्डै दोब्बर बृद्धि भएको हो । जोखिममा रहेको कर्जालाई बैंकले असुली र नविकरण गर्न सफल भएपछि नाफा दोब्बर बृद्धि भएको हो । बैङकका प्रबन्ध सविता शाहीले आर्थिक वर्ष ०७८।०७९ मा बैंकले ...
नेकपा माओवादी विप्लब पार्टीले एक दिन नेपाल वन्दको घोषणा गरेको छ । उक्त पार्टीका हुम्ला जिल्ला जनसरकार प्रमुख विश्वदिपका अनुसार भाद्र ७ गते नेपाल वन्दको घोषणा गरिएको बताएका छन् । भाद्र १ गतेबाट सुरु भएको विभिन्न चरण अन्तरगतका कार्यक्रमहरुमा भाद्र ...
कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका-१ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको छ । कर्णाली करिडोर निर्माणका क्रममा चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको ...