बाल संरक्षण कार्यक्रम स्थानिय योजना तर्जुमा प्रक्रिया बालबालिका र युवाको सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । नेपाल सरकारले बालबालिकाको पक्षमा नीतिगत एवं कानुनी प्रावधान राखी बालअधिकारको समग्र पक्षमा वकालत गरेकाले बालमैत्री समाज निर्माण गर्नका लागि बालबालिकामाथि यथोचित लगानी ...
राष्ट्रिय बाणिज्य बैङक सिमकोट शाखाको नाफा अघिल्लो वर्ष भन्दा झण्डै दोब्बर बृद्धि भएको हो । जोखिममा रहेको कर्जालाई बैंकले असुली र नविकरण गर्न सफल भएपछि नाफा दोब्बर बृद्धि भएको हो । बैङकका प्रबन्ध सविता शाहीले आर्थिक वर्ष ०७८।०७९ मा बैंकले ...
नेकपा माओवादी विप्लब पार्टीले एक दिन नेपाल वन्दको घोषणा गरेको छ । उक्त पार्टीका हुम्ला जिल्ला जनसरकार प्रमुख विश्वदिपका अनुसार भाद्र ७ गते नेपाल वन्दको घोषणा गरिएको बताएका छन् । भाद्र १ गतेबाट सुरु भएको विभिन्न चरण अन्तरगतका कार्यक्रमहरुमा भाद्र ...
कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका-१ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको छ । कर्णाली करिडोर निर्माणका क्रममा चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको ...
एक घरमा आगलागी हुँदा करिव ३ लाख वरावर धनमालको क्षेती भएको छ । जिल्लाको मध्य क्षेत्र हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं ८ रादेव गाउँको लेख सकचरा भन्ने ठाउँमा आगलागी भएको हो । वर्षा मसौममा गर्मी छल्न र लेखमा ...
हुम्ला जिल्लामा नेपाल लोकतान्त्रीक पर्यटन व्यवसायी संघ जिल्ला कार्यसमिति गठन गरिएको छ । लोकतन्त्रवादी पर्यटन व्यवसायीको भेलाले कोनदोर्जी लामाको सभापतित्वयमा १७ सदसिय जिल्ला तदर्थ समिति गठन गरेको हो । जसको उपसभापतिमा मिमबहादुर तामाङ, कोषाध्यक्षमा छिरिङ लामा, सचिवमा छक्कबहादुर लामा सहित ...
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ अनुसार प्रत्येक बालबालिकालाई आफ्नो बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकबाट उचित हेरचाह, संरक्षण, पालनपोषण र माया प्राप्त गर्ने अधिकार हुन्छ। बालबालिकाको हेरचाह, संरक्षण तथा पालनपोषण गर्ने सम्बन्धमा बाबुआमाको समान दायित्व हुन्छ तर ...
हुम्ला सिमकोट गाउँपालिका–५ को बालमन्दिर माध्यामिक विद्यालयमा आईसिटी ल्याब स्थापना भएको छ । सो ल्याब स्थापना हुँदा शिक्षक तथा बिधार्थीहरुलाई कम्प्युटर शिक्षा पठन पाठनमा सहज भएको हो । कक्षा आठमा अध्ययनरत छात्र युवराज रोकायाले पहिले नै स्थापना भएको आईसिटी ल्यावमा ...
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४० औं स्मृति दिवस सुक्रबार विशेष कार्यक्रम गरि मनाईएको छ । प्रजातान्त्रिक आन्दोलनका पुरुष बिपी नेपाली राजनीतिका सर्वाधिक सम्मानीत नेता हुनहुन्छ, नेपाली कांग्रेस पार्टीको स्थापना गरी राणा शासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेल्नु भएका उनी ...
हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ का ३३ घरधुरीलाई जस्ता पाता वितरण गरिएको छ । गरिवको रेखामुनी रहेका विपन्न परिवारलाई उक्त जस्ता पाता वितरण गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष एव सोही गाउँपालिका प्रवक्ता भरत ...