राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा आर्थिक वर्ष २०७८।०७९ मा बिकासे खर्च ( पुजीगत ) पैतालीस प्रतिशत भन्दा केही बढी भएको पाईएको छ । समयमा बिकासे कामहरु हुन नसकेको कारण पुजीगत खर्च हालसम्म कै कम भएको हो । कोष ...
हुम्ला फाइजर–वायोएनटेक खोप लागाउन देशैभरका जिल्लाहरुका स्वास्थ्य सेवा कार्यालयहरुलाई अन्तिम तयारीमा रहन निर्देशन गरिएको छ । उक्त खोप दुई चरणमा गरेर ५ देखि ११ वर्ष उमेर समुहका वालवालिकाहरुलाई लगाउन लागिएको हो । सो खोप लगाउनका लागी जिल्ला स्वास्थ्य सेवा कार्यालय ...
माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ र वक्तित्वकला प्रतियोता संचालन गरिएको छ । उक्त हाजिरीजवाफ र वक्तित्वकला प्रतियोगितन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी को आयोजनामा सिमकोट गाउँपालिका स्थतरिय माध्यामिक विद्यालयहरुको भएको हो । विहान ११ वजे मानसरोवर माध्यामिक विद्यालयमा ...
फरक मुद्दा व्यवस्थापन सम्बन्धि प्रशिक्षण गराइएको छ । प्रशिक्षण हिमाली जिल्ला हुम्लाका कर्मचारीलाई माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले गराएका हुन । हुम्ला जिल्ला अदालतमा कार्यरत कार्यालय सहयोगी देखि श्रेस्तेदार उपसचिव सम्मका कर्मचारीलाई न्यायाधीश पौडेलले प्रशिक्षण गराएका हुन । फरक ...
कारागार कार्यालय हुम्लामा स्वास्थ्यकर्मीको दरवन्दी पुर्ती नहुदा जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको भर पर्नु पर्ने भएको छ । राती तथा दिनमा विरामी हुने कैदी तथा थुनुवालाई सुरक्षाका साथ जिल्ला स्वास्थ्य सेवा कार्यालय पुगी विरामीको स्वास्थ्य परिक्षण गर्नु पर्ने वाध्यता रहेको ...
नेकपा एमालेको शुभेछुक संस्था पेसागत महासंघ नेपाल जिल्ला कार्यसमिति हुम्ला गठन गरिएको छ । नेपाल निजामती कर्मचारी संघगठन जिल्ला कार्यसमिति हुम्लाका अध्यक्ष वर्षबहादुर शाहीको अध्यक्षता र नेकपा एमाले जिल्ला कार्यसमिति हुम्लाका अध्यक्ष कलबहादुर हमालको प्रमुख आतिथ्यमा संचालन भएको वैठकले पेसागत ...
उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लको समन्वयमा जिल्ला कारागार कार्यालय हुम्लाको निरिक्षण गरिएको छ । हुम्ला जिल्ला अदालतको निरिक्षण सँगै हुम्ला जिल्लाका अर्धन्यायीक निकायको निरिक्षणका लागी उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लाका न्यायाधीश सहितको टोली हुम्ला आउनका लागी यस अघि ...
अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेट प्रस्तुत गर्दै आगामी वर्षभित्र हुम्लालाई सडक सञ्जालमा जोड्ने गरी बजेट विनियोजन गरिएको घोषणा गरे । तर ‘आगामी’ वर्षभित्रको आश्वासन बाँड्ने उनी पहिलो अर्थमन्त्री होइनन् । २०७१ सालदेखिका सबै अर्थमन्त्रीले प्रत्येक बजेटमा यही बाचा दोहोर्यारउँदै आएका ...
हाल भाडाको भवनमा बस्दै आएको चंखेली गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेटमा आफ्नो नयाँ प्रशासनीयक भवन निर्माणका लागि दुई करोड बजेट बिनियोजित गरिएको छ । निर्वाचित भए लगत्तै गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पदभार लिए लगत्तै पहिलो काम भवनको शिलान्यास गरेका थिए ...
सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाकी ममतामही आमाको अषाढ १० गतेका दिन असामहीक निधन भएकाले मृतक आत्मको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजन प्रति इश्वरले धैरे धारण गर्ने शक्ती प्रदान गरुन भनी मानसरोवर टाइम्स साप्ताहिक परिवार हार्दिक संवेदना प्रकट गर्छौ । ...