नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेसन हुम्लाले निर्वाचन कार्यातालिका सार्वजनिक

नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेसन निर्वाचन कार्यालय हुम्लाले निर्वाचन कार्यातालिका सार्वजनिक गरेको छ । जसमा मतदाता नामावली प्रकासन अशोज १२ गते दिउसो ३ बजे, मतदाता नामावली उपर दावी विरोध असोज १२ गते दिउसो ४ बजे देखि साढे चार ...

हुम्लाका ७ वटा स्थानीय तह मध्य ६ मा नेपाली काँग्रेसको– गाउँ अधिवेशन सम्पन्न

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुम्लाका ७ वटा स्थानीय तहमा आइतबार सम्म ६ गाउँ– अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट नाम्खा गाउँ पालिकामा सुनमबहादुर लामा, सिमकोट गाउँ पालिकामा धर्मराज रोकाया, खार्पुनाथ गाउँ पालिकामा टक्कबहादुर शाही, अदानचुली गाउँ पालिकामा  विष्णुबहादुर भण्डारी ...

बरादल गुल्म हुम्लामा ८४ जनाले नेपाली सेनाका लागी फाराम भरे

नेपाली सेनाका लागी शनिवार सम्म ८४ जनाले आवेदन फाराम भरेका छन् । जसमा पुरुष ७३ जना र महिला ११ जना गरी ८४ जनाले आवेदन फाराम भरेका हुन । हुम्ला जिल्लामा जम्मा ५० जनाको सिट रहेकोमा २७ खुल्ला, ५ महिला, ७ ...

सुत्केरी भएको एक हप्ताकी विरामी महिलाको हेली कप्टरबाट उद्धार

सुत्केरी भएको एक हप्ताकी विरामी महिलाको हेली कप्टरबाट उद्धार गरिएको छ । उदार गरिएकी महिलामा सर्केगाड गाउँ पालिका वडा नं ६ निवासी वर्ष ३४ की गोपिना रोकाया रहेकी छन् । एक हप्ता अगाडि सुत्केरी भई बच्चा जन्माए पनि पेट नघटे ...

हिल्दुम विद्युत वितरण केन्द्र पुन अवरोध

हिल्दुम विद्युत वितरण केन्द्र पुन अवरोध भएको छ । उक्त विद्युतको मुख्य केनलको पानी पावर हाउसमा आउने पानी नआइ खोलामै चुहिएर जाने गरेकाले विद्युत अवरोध भएको हिल्दुम विद्युत वितरण केन्द्र प्रमुख साजन एडीले बताएका छन् । यस अघि सिचाइ तथा ...

हिल्दुम विद्युत वितरण केन्द्र पुन अवरोध

हिल्दुम विद्युत वितरण केन्द्र पुन अवरोध भएको छ । उक्त विद्युतको मुख्य केनलको पानी पावर हाउसमा आउने पानी नआइ खोलामै चुहिएर जाने गरेकाले विद्युत अवरोध भएको हिल्दुम विद्युत वितरण केन्द्र प्रमुख साजन एडीले बताएका छन् । यस अघि सिचाइ तथा ...

हिल्दुम विद्युत वितरण केन्द्र पुन अवरोध

हिल्दुम विद्युत वितरण केन्द्र पुन अवरोध भएको छ । उक्त विद्युतको मुख्य केनलको पानी पावर हाउसमा आउने पानी नआइ खोलामै चुहिएर जाने गरेकाले विद्युत अवरोध भएको हिल्दुम विद्युत वितरण केन्द्र प्रमुख साजन एडीले बताएका छन् । यस अघि सिचाइ तथा ...

हुम्लामा ७ औ संविधान दिवस भव्य रुपमा संचालन

हुम्लामा संविधान दिवस भव्यरुपमा मनाइएको छ । दिवशमा सहभागी कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, नागरीक समाज, राजनैतिकदल, जनप्रतिनिधि एर्पोटचोकमा जम्मा भई सोही चोकबाट र्याली निकाली जिल्ला समन्वय समितिको प्राङगणमा कोणसभामा परिणत भएको थियो । संविधान दिवशको अध्यक्षता जिल्ला समन्वय प्रमुख दानबहादुर रावतको ...

पुर्व मन्त्री जिवनबहादुर शाहीको पहलमा भत्केको विद्युत मर्मत हुदै

हिल्दुम विद्युत वितरण केन्द्रको मर्मत कार्य सुरु भएको छ । उक्त मर्मत कार्य उपभोक्ता समितिबाट मर्मत गरिने भएको हो । विद्युत प्राधिकरण हेल्दुङग वितरण केन्द्रको ओभरफलो संरचनामा पहिरो गई क्षति भए पछि सदरमुकाम सिमकोट सहित दुई वटा गाउँ पालिकामा विधुत ...

खार्पुनाथ गाउँ पालिका वडा नं ५ को सभापतिमा भक्तबहादुर शाही

नेपाली कांग्रेस  खार्पुनाथ गाउँपालिका– ५ को वडा सभापतिमा भक्तबहादुर शाही सर्वसम्मत चयन भएका छन् । यसअघि नेपाली काँग्रेसको जिल्ला सदस्य रहेका शाहीलाई अधिवेशनले सभापतिमा  चयन गरेको हो । जसमा भक्तबहादुर शाही सभापति, औसी बुमी र गोरसिहं सुनार उपसभापति, सह सचिवमा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९