सिमकोट गाउँपालिकाको कार्यपालिकाको उम्मेदवारको मनोनयन पत्र दर्ता

सिमकोट गाउँपालिकाको कार्यपालिका हुम्लाको निर्वाचनका लागी बुधबार मनोनयन पत्र दर्ता गरिएको छ । उक्त मनोनयन दर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लामा गरिएको हो । उक्त कार्यालय हुम्ला जिल्ला अदालतमा रहेको छ । मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले प्रत्यक्ष निगरानीमा ...

२५ लाख हिनामिना भएको भन्दै महिलाको समुह जिल्ला प्रशासन हुम्लामा

२५ लाखको योजनामा काम गरेको रुपैंया नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा डेलिकेसनमा महिलाको टिम पुगेको छ । सिमकोट गाउँ पालिका वडा नं ७ को चुकेडिका महिला खानेपानी लाइन विस्तारको काम गरेबापतको रकम नपाएको गुनासो सहित जिल्ला प्रशासन कार्यालयमा पुगेका ...

हुम्ला, ताँजाकोटका ५ वटा मतदान केन्द्रको अनुगमन तथा निरिक्षण

बैशाख ३० गते हुने स्थानिय तह सदस्य निर्वाचन हुने मतदान केन्द्र, मतदानका लागी कति सुरक्षित छन वा छैनन्, मर्मत संभारको केकति आवश्यकता छ भन्ने हेतुले मतदान केन्द्रको अनुगमन तथा निरिक्षण गरि मतदानको लागी तयारी कार्य पुरा भएको छ । निरिक्षण ...

मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लामा सिसि क्यामरा जडान

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा निर्वाचन आयोगले हुम्ला जिल्ला भरका ७ वटा गाउँ पालिका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ । सोमबार मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लामा ८ वटा सिसि क्यामरा जडान ...

मतदान स्थलमा खटिने कर्मचारीको नामवली प्रकासित

आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा भाग लिने राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्न प्रर्दान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय हुम्लाले शनिवार चुनाव चिन्न प्रर्दान गरेका हुन । हुम्लाका ७ वटै ...

हुम्ला जिल्लाका ४ वडा अध्यक्ष र ५ सदस्यहरु निर्विरोध निर्वाचित

हुम्ला जिल्लाका ४ जना वडा अध्यक्ष सहित ५ सदस्यहरु निर्विरोध निर्वाचित घोषणा गरिएको छ । निर्वाचित हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ वडा अध्यक्ष रंगमती शाही, दलित महिला सदस्य दन्तकली सुनार, सिमकोट गाउँ पालिका वडा नं १ का वडा ...

नेपाली सेनाको हेलिकप्टरमा मतपत्र हुम्लामा

नेपाली सेनाको हेलिकप्टरमा ३८ हजार मतपत्र हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आइ पुगेको छन । विहिवार दिनको एघार पैतालि वजे उक्त मतपत्र सिमकोट आइपुगेका हुन । मपत पत्रलाई कडा सुरक्षाका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । यही वैशाख ३० ...

१ हजार जरिवाना गर्ने अधिकार सहित सरसफाइ अनुगमन समिति

पर्यटकीय सिजन सुरु भए सँगै हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार सरसफाइलाई पहिलो प्राथामिकतामा राखिएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजना र सिमकोट गाउँ पालिकाको समन्वयमा यस अघि जिल्ला सदरमुकाम सिमकोट बजार सरसफाइ गरिदै आएको छ । प्रमुख जिल्ला अधिकारी ...

नेताहरु भोट माग्दै गाउँमा, किसानहरु कार्तिकेबाली लगाउनमै व्यस्त

यतिबेला हुम्लाका किसान कार्तिके वाली कोदो आलु सिमी लगाउनमा व्यस्त देखिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा नेताहरु भोट माग्न गाउँ–गाउँ पुगिरहेका बेला हुम्लाका किसानलाई भने कार्तिके वाली लगाउनेको चटारो देखिएको छ ।हुम्लाका विभिन्न खेतबारीमा धमाधम कार्तिके वाली लगाउने ...

कर्मचारीद्धारा बजार सरसफाई, स्थानिय मुख दर्शक

हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार सरसफाइ गरिएको छ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट वजार दुरगन्दित संगै फोहोर देखिए पछि जिल्लामा कार्यरत कर्मचारीहरुलाई विधिवद्ध ढंगले कार्यक्रमको आयोजना नै गरी बजार सरसफाइ गरिएको थियो । उक्त सरसफाइ जिल्ला सदरमुकाम सिमकोटको लोकतान्त्री चोक ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९