हुम्ला १९ वटा विधेयक पारीत गर्दै हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाको गाउँ सभा सम्पन्न भएको छ। पारित भएका १९ वटा विधेयकहरुमा गाउँ शिक्षा नियमावली संसोधन २०७८, स्थानिय तहमा गरिने बजार अनुगमन, कृषि व्यवसाय तथा प्रवधन ऐन, स्थानिय तहको प्रशासकिय कार्यविधि, न्यायिक ...
हुम्ला जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनमा भाग लिने मतदाताको विवरण दाबीविरोधका लागि हरेक स्थानीय तहमा पठाएको छ । निर्बाचन कार्यालयले मतदाताको नामावली टाँस गरेर गल्ती सच्याउन लागेको हो । सरकारले वैशाख ३० मा घोषणा गरेको स्थानीय तह निर्वाचन आउन ७४ दिन ...
हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँ पालिकामा मतदाता संख्या ४ हजार ८४ रहेको छ । जिल्ला निर्वाचन कार्यालय हुम्लाको प्रारारम्भिक मतदाता नामावलि प्रकासित भए अनुसार खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडाको मतदाता संख्या ४ हजार ८४ रहेको हो । जसमा खार्पुनाथ ...
कर्णाली प्रदेश वन पर्यटन तथा वातावरण मन्त्री का्र्चिन लामा हुम्लामा आएका छन् । लामा कर्णाली प्रदेशको वन पर्यटन तथा वातावरण मन्त्री भएपछि दोश्रो पटक हुम्लामा आएका हुन । लामा यस अघि जनआनदोलन दिवस फागुन २ गते लामा हुम्ला जिल्लाको क्षेत्र ...
राष्ट्रियता, लोकतन्त्र, समाजबाट भन्ने मुल नाराका साथ विचार गोष्ठी संचालन भएको छ । हुम्ला जिल्ला सिमकोट गाउँ पालिका वडा नं ५ नेपाली काँग्रेस वडा इकाइको आयोजनामा संगठन सुद्धढीकरण गर्न वडाको भुमिका बिचार गोष्ठी शनिवार जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएको छ ...
हुम्ला नेपाली काँग्रेस जिल्ला कार्यसमिति हुम्लाको वैठक वसेको छ । वैठकमा शुभेछुक संस्थाका प्रमुखहरुको पनि सहभागीता रहेको थियो । वैठकमा आफ्ना विचार राख्ने वक्ताहरुले काँग्रेसको संगठन विस्तार गर्नु पर्ने, काँग्रेस पार्टीलाई सुद्धढीकरण नेपाली काँग्रेस जनताको घर दैलोमा पुगी जनाता सुवाउदा ...
नेकपा एकिकृत समाजवादीको बैठक अदानचुली गाउँपालिको केन्द्र श्रीनगरमा बुधबार वसेको छ । पार्टी अध्यक्ष शिबराज शर्माको अध्यक्षता र सो पार्टीको कर्णाली प्रदेश सभाका प्रमुख सचेतक देवी वलीको प्रमुख आथित्यमा बैठक बसेको हो । उक्त पार्टीका प्रमुख बिभाग संयोजक कर्णबहादुर रोकायाका ...
हुम्ला संसारका श्रमिकहरु एक हौ एकिकृत जनक्रान्ति जिन्दावाद बैज्ञानिक समाज जिन्दावाद भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति हुम्लाको अन्तरक्रिया कार्यक्रम संचालन भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डिसिसियस सिदान्तले हरेक परिवर्तनपछि नेताहरूले ...
दुइ चरणमा संचालन भइ रहेको मतदाता नामवली संकलन कार्यको पहिलो चरणको मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । जिल्लाका ३ वटा गाउँ पालिकामा पहिलो चरणको मतदाता नामावली संकलन कार्य भएको थियो । पहिलो चरणमा मतदाता संकलन हुनेमा ताँजाकोट,सर्केगाड र ...
हुम्ला जिल्लामा ७ वटा गाउँ पालिका र ४४ वटा वडाहरु रहेका छन् । भौगलिक विकटताका कारण हुम्ला जिल्लामा दुई चरणमा फोटो सहितको मतदाता नामवली संकलन गरिदै छ । हुम्लाका ३ वटा गाउँ पालिकामा फोटो सहितको मतदाता नामवली संकल कार्य सुक्रबारबाट ...