माटोको ढिस्को खसेर घाइते भएका टुहुरा बालकको उपचारमा समस्या

हिमाली जिल्ला हुम्लामा २ दिनको अविरल वर्षाले जमिन गिलो बन्दै गएको छ । जमिन गिलो बन्दा भासिने पहिरो जाने जस्ता जोखिम बढी रहेका छन् । यस्तो अवस्थामा डिस्का भिरालो जमिन, खोला तथा कर्णालीको छेउछाउमा बस्नु नहुने बस्दा जिउज्यानमा क्षेती हुन ...

हुम्लामा ६ हजार भन्दा बढीलाई कोरोना बिरुद्धको खोप

हुम्ला दुर्गमको हिमाली जिल्ला हुम्लामा ६ हजार भन्दा बढी नागरिकले कोरोना बिरुद्धको खोप लगाउन सफल भएका छन् । खोप अभियान सञ्चालन भएयता सरकारले प्राथमिकतामा राखेका वर्गका नागरिकहरुले सो खोप लगाएका हुन । कोरोना बिरुद्ध नेपालमा प्रयोगमा आएका कोभिसिल्ड र भेरोशिल ...

आधार विकास हुम्ला द्धारा ४ सय ३२ चक्की सावुन र १ हजार ८ सय माक्स वितरण

  हिमाली जिल्ला हुम्लामा कोरोना गाउँ गाउँमा फैलिन नदिनका लागी जिल्लाका गैर सरकारी संस्थाहरु जनताको जिउज्यानको सुरक्षाका लागी कोरोना प्रतिरोधात्मक स्वास्थ्य सामाग्री वितरण गर्न थालेका छन् । यसै बीच आधारा विकास हुम्लाले सिमकोट गाउँ पालिका वडा नं ५ र ६ ...

नाम्खा गाउँपालिका वडा नं १ मा निर्माण भएका धाराको उपाध्यक्ष तामाङद्धारा उत्घाटन

हिमाली जिल्ला हुम्लामा सुद्ध खानेपानीको पहुँच पुग्न थालेको छ । जिल्लाको एक गैर सरकारी संस्थाले खानेपानी सरसफाइका क्षेत्रमा कार्यक्रम संचालन गरी जिल्लाका ग्रामिण भेग सम्म खानेपानीको पहुँच पुर्याएको छ । यसै विच नाम्खा गाउँ पालिकाको वडा नं १ ताङगीनगाउँमा ग्रामिण ...

ग्रामिण जलश्रोतद्धारा हिमाली जिल्ला हुम्लामा सुद्ध खानेपानी

हुम्ला हिमाली जिल्ला हुम्लामा सुद्ध खानेपानीको पहुँच पुग्न थालेको छ । जिल्लाको एक गैर सरकारी संस्थाले खानेपानी सरसफाइका क्षेत्रमा कार्यक्रम संचालन गरी जिल्लाका ग्रामिण भेग सम्म खानेपानीको पहुँच पुर्याएको छ । यसै विच नाम्खा गाउँ पालिकाको वडा नं ३ लामागाउँमा ...

आयुर्वेद हुम्लाले कोरोना सम्बन्धी शक्तिबर्धक आयुर्वेद ओैषधिहरू वितरण

हुम्ला गत जेठ २० गते कर्णाली प्रदेश सरकार,मन्त्रिपरिषदको निर्णयले स्वास्थ्य सेवा कार्यालयबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र छुट्टिएको छ ।अब जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, हुम्लाले कोरोना प्रभावित विरामीहरूको लागि निःशुल्क रूपमा शक्तिबर्धक आयुर्वेद ओैषधिहरू तत्काल वितरण गर्ने भएको सोही कार्यालय प्रमुख ...

जिल्लामा पहिलो पटक व्यवसायीक लसुन खेती

जिल्लामा पहिलो पटक व्यवसायीक लसुन खेती सुरु गरिएको छ । लसुनको उत्पादन राम्रो हुने र आम्दानी पनि हुने भएपछि यसको व्यवसायीक खेती सुरु गरिएको हो । चार रोपनी जग्गामा पहिलो पटक लसुन खेती सुरु गरेको सिमकोट गाउँपालिका– ३ को लाङ्दु ...

नेपाली कांग्रेस सरकारमा गएपछि पार्टीपंक्तिमात्र होइन, आमजनता पनि खुसी

हुम्ला नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ । आइतबार पार्टीको तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीले शपथ लिएका छन् । २०७४ को निर्वाचनपछि नेपाली कांग्रेस पहिलोपटक सरकारमा गएको हो । जलस्रोत तथा उर्जा विकासमन्त्रीमा दिनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसीले शपथ ...

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई ३ वर्ष कैद र ३ लाखसम्म जरिवाना

हुम्ला स्वास्थ्यकर्मीलाई कुटपिट गरी अंगभंग तुल्याएमा, घाइते तुल्याएमा ३ वर्ष कैद र ३ लाखसम्म जरिवानाको प्रबन्ध गरिएको छ । कार्यस्थलमा हुलहुज्जत गरी, नारा, जुलुस, धर्ना आदि गरी उपचारमा अवरोध पुयाएमा, स्वास्थ्यकर्मीलाई गालीगलौज, दुव्र्यवहार, अभद्र व्यवहार गरेमा १ वर्ष कैद र ...

कोरोना संक्रमितको दाहसंस्कार आफन्तबाट

हुम्ला हिमाली जिल्ला हुम्लामा पहिलो कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक सर्केगाड गाउँ पालिका वडा नं २ रिप गाउँका ५७ वर्षिया टोप्ले विकको दाह संस्कार आफन्तबाट गरिएको छ । मृतक विकको थप उपचारका लागी जिल्ला अस्पताल सिमकोट हुम्लामा ल्याउने ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९